२०८३ बैशाख १८, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निशुल्क दिनुपर्ने पानी ११ हजारमा बेचियो

माहानगर भएपनि रुकुम रोल्पामा बसेको अनुभव

गण्डकी प्रेस
बैशाख २६, २०७९ १८:४७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
निशुल्क दिनुपर्ने पानी ११ हजारमा बेचियो
44
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा १८ को सुन्दर पोखरीका अन्य घरमा पानीका धारा रहेका छन् तर बुद्धिमान बिकको घरमा पानी छैन । उनले पानीकोलागि केही वर्ष अघि १ हजार रुपैयाँ पनि तिरेका थिए । संंस्थाले पुन १० हजार रुपैयाँ दिनुपर्ने भएपछी उनले पानी जोड्न सकेनन । उनको घरमा जडान गरेको पानीको मिटर पनि थुतेर लगेको उनी निराश हुँदै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराललाई सुनाए ।
‘१० हजार थप्न नसकेपछी मैले पहिला तिरेको १ हजार पनि फिर्ता पाएका छैन,‘उनले भने,‘छिमेकिकोबाट पानी लिएर आउनुपर्छ ।’
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पोखरा १८ मा खाने पानीको योजनामा पैसा उठाउने गलत भएको दावी गरे । ‘केही काम श्रमदान गर्नुपर्ने थियो,‘उनले भने,‘तर पैसा उठाउन पाइदैन ।’

बुढिमुल लिप्टीङ खानेपानी योजना आफ्नो पहलमा प्रदेश सरकारले खानेपानी योजना हालेको बजेटको योजनामा नै स्थानियबाट पैसा उठाउन नपाउने प्रष्ट योजनामा भएको उनले बताए । यस विषयलाई प्रदेश सरकारले छानबिन गर्ने बताए । १ घर १ धारामा योजनामा जनताबाट १ रुपैयाँ पनि माग्न नमिल्ने तर ११/११ हजार उठाउनु गलत रहेको उनको दावी छ ।

‘११ हजार कहाँ गयो किन उठाइयो खोजी गर्नुहोस अहिले नै सोध्नुपर्छ,‘उनले भने,‘जनताको पसिना बिकासका नाममा दुरुपयोग भयो कि भएन ।’ वडाका अन्य योजनमा निशुल्क खानेपानी जडानको काम गरिएको छ ।

खनीसकेको बाटो बन्द
पोखरा १८ मा हिमाय फन्ट रिसोर्ट पछाडी प्रगती टोलमा १० घर रहेको बस्ती छ । उक्त बस्तीमा जाने बाटो केही वर्ष अघि नै खनिएको थियो । केही समय अघि उक्त बाटोमा पर्खाल लगाएर बाटो बन्दा भएको स्थानीय कल्याण बराल बताउछन् । स्थानियले अनुरोध गरेपछी उक्त बाटो खुलाउनको लागि जिल्ल्ला प्रशासन कार्यालय कास्कीले पोखरा १८ वडा कार्यालयलाई पत्रचार गरेको थियो ।

बाटो अहिलेसम्म खुल्न सकेको छैन । ‘पोखरा नजिकैको ठाउँ भएर रुकुम रोल्पाको अनुभव भयो,‘उनले भने,‘हामीलाई न्याय दिने सरकार नै आएको छैन ।’ जनताको गुनासो सुन्दै पोखरा १८ मा वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले उक्त बाटो खुलाउने बाचा गरेका छन् । उनले माओवादी केन्द्रले जितेमा मात्र सरकारको अनुभव हुने बताए ।

पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी रहेको छ । महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा साहारा नेपाली, खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमबहादुर पुन रहेका छन् ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान