२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा १८ का जनताकोलागि राजुको उम्मेदवारी सौभाग्य

गण्डकी प्रेस
बैशाख २०, २०७९ २०:१७ मा प्रकाशित
राजनिती, समाचार
पोखरा १८ मा २०४९ का जनप्रतिधी र काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश
53
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा १८ को विकासका लागि राजु शर्मा तिमिल्सिना हुनु नै सौभाग्य रहेको नेकपा माओवादी केन्द्रका कास्की जिल्ला अध्यक्ष अध्यक्ष बखान सिंह तमुले दावी गरेको छन् ।
पोखरा १८ भञ्जाङमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गदै तमुले पोखरा १८ को विकास गर्न तिमिल्सिना भन्दा अरु पात्र नरहेको बताए । इमान्दार, बिकास प्रेमी नेता भएको कारण पार्टी भन्दा माथी उठेर तिमिल्सिनालाई भोट गर्नुपर्ने बताए । चुनाबको समयमा पार्टी भन्दा व्यक्ति हेर्नुपर्ने उनको भनाइ छ ।

केपी ओलीको प्रतिगमा विरुद्ध आफुहरु उठेको जानकारी दिदै जनताको सेवा समर्पित गर्नुपर्ने ठाउँमा संसद भङ्ग गरेको बताए ।
२०७४ सालका जनप्रतिनिधि आफ्नो स्वार्थको लागि सत्ता प्रयोग भएको र यस्ता विषय जनताले बुझ्नुपर्ने बताए । २०७४ सालमा नेपाल र गण्डकी प्रदेशमा नै माओवादीले बिजय हासिल गरेको पालिका उत्कृष्ट पालिका बनेको दावी गरे ।

तिमिल्सिना जस्ता खारिएको उम्मेदवारलाई जनताले काम गर्ने अवसर दिनुपर्ने बताए । पोखरामा एमाले चुनावमा भए पनि एकजुट नभएको उनको दावी छ । संघियताको मर्म माओवादीले मात्र बुझ्न सक्ने तमुले बताए ।

माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमल्सिना माओवादीलाइ भोट हाल्नका लागि मतदाता शिक्षाको आवस्यक रहेको औंल्याए । माओवादीको सरकार नभएको कारण संविधानमा लेखेको अधिकार अहिलेसम्म गाउँ गाउँमा नपुगेको बताए । अधिकार गाउँ गाउँमा लैजान माओवादी केन्द्रको स्थानिय सरकार हुनुपर्ने उनको भनाइ छ ।

माओवादीले जित्दैन कि भन्ने भ्रमणमा नबस्न र जित्ने निश्चित भएको तिमिल्सिनाले दावी गरे । सामन्तले जिते दलित दलित नै भएर बाच्नुपपर्ने र दुखी खुखी नै भएर बाच्नुपर्ने बाध्यता हुने सुनाए ।

संक्रमण आर्मी, पुलिसले लखेठ्दा पोखरा १८ का बासिन्दाले घरमा गोठमा लुकाएर बचाएको खाना खुवाएको बताए । पोखरा १८ का माओवदी केन्द्र उपाध्यक्ष नारन तिमिल्सिना जनताले टोल टोलमा परिवर्तन चाहेको उनको सुनाए ।

घरदौलेमा क्रममा स्थानियले तिमिल्सिानाको नितको निश्चत रहेको दुर्गादत्त तिमिल्सिना बताए । वडा अध्यक्षको रुपमा तिमिल्सिनालाई स्वागत गर्न आतुर रहेको दुर्गादत्तले सुनाए । पोखरा १८ सुन्दर पोखरीबाट सुरु भएको प्रचार प्रसार कार्याक्रम सिमताल, तोरीपानी, हुदै अरर्जामा पुगेर समापन भएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद