२०८० अशोज १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा १८ का जनताकोलागि राजुको उम्मेदवारी सौभाग्य

गण्डकी प्रेस
बैशाख २०, २०७९ २०:१७ मा प्रकाशित
राजनिती, समाचार
पोखरा १८ मा २०४९ का जनप्रतिधी र काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश
45
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा १८ को विकासका लागि राजु शर्मा तिमिल्सिना हुनु नै सौभाग्य रहेको नेकपा माओवादी केन्द्रका कास्की जिल्ला अध्यक्ष अध्यक्ष बखान सिंह तमुले दावी गरेको छन् ।
पोखरा १८ भञ्जाङमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गदै तमुले पोखरा १८ को विकास गर्न तिमिल्सिना भन्दा अरु पात्र नरहेको बताए । इमान्दार, बिकास प्रेमी नेता भएको कारण पार्टी भन्दा माथी उठेर तिमिल्सिनालाई भोट गर्नुपर्ने बताए । चुनाबको समयमा पार्टी भन्दा व्यक्ति हेर्नुपर्ने उनको भनाइ छ ।

केपी ओलीको प्रतिगमा विरुद्ध आफुहरु उठेको जानकारी दिदै जनताको सेवा समर्पित गर्नुपर्ने ठाउँमा संसद भङ्ग गरेको बताए ।
२०७४ सालका जनप्रतिनिधि आफ्नो स्वार्थको लागि सत्ता प्रयोग भएको र यस्ता विषय जनताले बुझ्नुपर्ने बताए । २०७४ सालमा नेपाल र गण्डकी प्रदेशमा नै माओवादीले बिजय हासिल गरेको पालिका उत्कृष्ट पालिका बनेको दावी गरे ।

तिमिल्सिना जस्ता खारिएको उम्मेदवारलाई जनताले काम गर्ने अवसर दिनुपर्ने बताए । पोखरामा एमाले चुनावमा भए पनि एकजुट नभएको उनको दावी छ । संघियताको मर्म माओवादीले मात्र बुझ्न सक्ने तमुले बताए ।

माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमल्सिना माओवादीलाइ भोट हाल्नका लागि मतदाता शिक्षाको आवस्यक रहेको औंल्याए । माओवादीको सरकार नभएको कारण संविधानमा लेखेको अधिकार अहिलेसम्म गाउँ गाउँमा नपुगेको बताए । अधिकार गाउँ गाउँमा लैजान माओवादी केन्द्रको स्थानिय सरकार हुनुपर्ने उनको भनाइ छ ।

माओवादीले जित्दैन कि भन्ने भ्रमणमा नबस्न र जित्ने निश्चित भएको तिमिल्सिनाले दावी गरे । सामन्तले जिते दलित दलित नै भएर बाच्नुपपर्ने र दुखी खुखी नै भएर बाच्नुपर्ने बाध्यता हुने सुनाए ।

संक्रमण आर्मी, पुलिसले लखेठ्दा पोखरा १८ का बासिन्दाले घरमा गोठमा लुकाएर बचाएको खाना खुवाएको बताए । पोखरा १८ का माओवदी केन्द्र उपाध्यक्ष नारन तिमिल्सिना जनताले टोल टोलमा परिवर्तन चाहेको उनको सुनाए ।

घरदौलेमा क्रममा स्थानियले तिमिल्सिानाको नितको निश्चत रहेको दुर्गादत्त तिमिल्सिना बताए । वडा अध्यक्षको रुपमा तिमिल्सिनालाई स्वागत गर्न आतुर रहेको दुर्गादत्तले सुनाए । पोखरा १८ सुन्दर पोखरीबाट सुरु भएको प्रचार प्रसार कार्याक्रम सिमताल, तोरीपानी, हुदै अरर्जामा पुगेर समापन भएको थियो ।

सम्बन्धित समाचार

कास्की प्रहरीले नै डाक्टर कुटे
अपराध

कास्की प्रहरीले नै डाक्टर कुटे

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न
अर्थ

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
समाचार

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु
प्रमुख समाचार

तनहुँका वीर बहादुर तामाङको करेन्ट लागेर मृत्यु

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू
प्रमुख समाचार

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

तनहुँका वीर बहादुर तामाङको करेन्ट लागेर मृत्यु

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

चर्चित खबरहरु

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा