२०८३ असार १३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नारी दिवसको अवसरमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया

गण्डकी प्रेस
बैशाख १६, २०७९ ०८:४२ मा प्रकाशित
समाचार, समाज
नारी दिवसको अवसरमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया
41
SHARES
Share on FacebookShare on Twitter

११२औं नारी दिवसको अवसरमा पोखरा लेडि जेसीजको आयोजनामा “नारी सजकता आजको आवश्यकता “भन्ने विषयमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं २६ स्थित लक्ष्मी मा.वी का कक्षा ७ देखि १० सम्मका करिव १५० छात्राहरूहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाई महिला हिंसा र यसको निराकरणका लागि अपनाउनु पर्ने विषयका बारेमा जानकारी गराएको थियो ।

पोखरा लेडी जेसीज वर्ष २०२२ का अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्व तथा पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नारायण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपाने, युवा उद्यमी तथा समाजसेवी पुष्प ज्योति ढुङगानाले शुभकामना मन्तव्य राखनु भएको थियो । कार्यक्रममा प्रहरि नायव निरिक्षक नारायण प्रसाद पौडेल प्रमुख स्रोत व्यक्ति रहनु भएको थियो । साथै महिला मानव अधिकार रक्षक संजाल गन्डकी प्रदेश संयोजक ईन्द्रा शर्मा तथा महिला मानवअधिकार रक्षक संजाल कास्कीका पूर्व अध्यक्ष अधिवक्ता श्री जानकी शर्मा स्रोत व्यक्ति रहनुभएको थियो ।

उहाहरुले घरेलु हिंसा, लैगिक हिंसा र नारी सजकता सम्बन्घि विभिन्न महत्वपुर्ण भनाइहरुबाट विधार्थी छात्राहरुलाई सचेत रहनु पर्ने र प्रविधिको दुरुपयोग नगरी सकरात्मक सदुयोग गर्नुपर्छ भन्ने चेतना मूल्क सन्देशहरु प्रदान गर्नु भएको थियो । साथै सहभागि विद्यार्थीहरुको तर्फबाट आएका प्रश्नहरुलाई सहज र सरल तरिकाबाट प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा लक्ष्मी मा। वी का प्र अ।जगनाथ अधिकारी, लक्ष्मी मा। वि का शिक्षक शिक्षीकाहरुलगायत पोखरा जेसिज , लेखनाथ जेसिजका सदस्य हरू ,विभिन्न अतिथि ज्यूहरुको उपस्थितीमा कार्यक्रम समपन्न भएको थियो ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तिव नारायण बरालले पोखरा लेडि जेसीजले यस्तो राम्रो समय सान्र्दभिक कार्यक्रम गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यसता कार्यक्रमको आवश्यकता रहेको जानकारी गराउनु भएको थियो । लक्ष्मी अधिकारीले भाईवहिनिहरूलाई सजक तथा सचेत भई अपरिचित ब्यक्तिहरूसंग सजक रहनुपर्ने र अभिभावकलाई साथिको रूपमा लिदै घरमा , स्कलमा कुनै दुरब्यवार भए नहिचकाई भन्न आग्रह गर्नुभयो । जेसीज आस्था पाठ सामुदायिक बिकास क्षेत्रका निदेशक जेसी दिपा तिवारीरेग्मीले गर्नु भएको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक उपाध्यक्ष सम्झना थापा क्षेत्रिले तथा संचालन सचिव प्रमिला सुवेदीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

चर्चित खबरहरु

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा