२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नारी दिवसको अवसरमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया

गण्डकी प्रेस
बैशाख १६, २०७९ ०८:४२ मा प्रकाशित
समाचार, समाज
नारी दिवसको अवसरमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया
4
SHARES
Share on FacebookShare on Twitter


११२औं नारी दिवसको अवसरमा पोखरा लेडि जेसीजको आयोजनामा “नारी सजकता आजको आवश्यकता “भन्ने विषयमा लैंगिक हिंसा एवम् सजकता सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं २६ स्थित लक्ष्मी मा.वी का कक्षा ७ देखि १० सम्मका करिव १५० छात्राहरूहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाई महिला हिंसा र यसको निराकरणका लागि अपनाउनु पर्ने विषयका बारेमा जानकारी गराएको थियो ।

पोखरा लेडी जेसीज वर्ष २०२२ का अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्व तथा पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नारायण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपाने, युवा उद्यमी तथा समाजसेवी पुष्प ज्योति ढुङगानाले शुभकामना मन्तव्य राखनु भएको थियो । कार्यक्रममा प्रहरि नायव निरिक्षक नारायण प्रसाद पौडेल प्रमुख स्रोत व्यक्ति रहनु भएको थियो । साथै महिला मानव अधिकार रक्षक संजाल गन्डकी प्रदेश संयोजक ईन्द्रा शर्मा तथा महिला मानवअधिकार रक्षक संजाल कास्कीका पूर्व अध्यक्ष अधिवक्ता श्री जानकी शर्मा स्रोत व्यक्ति रहनुभएको थियो ।

उहाहरुले घरेलु हिंसा, लैगिक हिंसा र नारी सजकता सम्बन्घि विभिन्न महत्वपुर्ण भनाइहरुबाट विधार्थी छात्राहरुलाई सचेत रहनु पर्ने र प्रविधिको दुरुपयोग नगरी सकरात्मक सदुयोग गर्नुपर्छ भन्ने चेतना मूल्क सन्देशहरु प्रदान गर्नु भएको थियो । साथै सहभागि विद्यार्थीहरुको तर्फबाट आएका प्रश्नहरुलाई सहज र सरल तरिकाबाट प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा लक्ष्मी मा। वी का प्र अ।जगनाथ अधिकारी, लक्ष्मी मा। वि का शिक्षक शिक्षीकाहरुलगायत पोखरा जेसिज , लेखनाथ जेसिजका सदस्य हरू ,विभिन्न अतिथि ज्यूहरुको उपस्थितीमा कार्यक्रम समपन्न भएको थियो ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तिव नारायण बरालले पोखरा लेडि जेसीजले यस्तो राम्रो समय सान्र्दभिक कार्यक्रम गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यसता कार्यक्रमको आवश्यकता रहेको जानकारी गराउनु भएको थियो । लक्ष्मी अधिकारीले भाईवहिनिहरूलाई सजक तथा सचेत भई अपरिचित ब्यक्तिहरूसंग सजक रहनुपर्ने र अभिभावकलाई साथिको रूपमा लिदै घरमा , स्कलमा कुनै दुरब्यवार भए नहिचकाई भन्न आग्रह गर्नुभयो । जेसीज आस्था पाठ सामुदायिक बिकास क्षेत्रका निदेशक जेसी दिपा तिवारीरेग्मीले गर्नु भएको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक उपाध्यक्ष सम्झना थापा क्षेत्रिले तथा संचालन सचिव प्रमिला सुवेदीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम