२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकारले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्छु :उम्मेदवार तिमिल्सिना

गण्डकी प्रेस
बैशाख १५, २०७९ १८:०० मा प्रकाशित
राजनिती, समाचार, समाज
सरकारले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्छु :उम्मेदवार तिमिल्सिना
128
SHARES
Share on FacebookShare on Twitter

पोखरा । वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिना पोखरा १८ का वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुन । राजुले राज्ले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्ने बताएका छन् । वडाको गरिव निमुखा जनातको लागि प्रयोग गर्ने भन्दै वडाको विकासमा जितको अपरिहार्य रहेको बताए ।

बुधबार देखी चुनाव प्रचार प्रसारमा खटिएका उनले मेथलाङमा चुनावी प्रचार सभाको सम्बोधन गर्ने क्रममा सरकारी सेवाको पैसा खर्च गर्ने जनाकारी दिएका हुन । ४४ साल देखी विभिन्न राजनितिक दलमा आवद्ध तिमिल्सिना केही वर्ष भुमिगत भएरपनि काम गरेका थिए । माओवादीले पोखरा १८ मा बाटो खालेको, जातिय विभेद बिरुद्व बोलेको, सामान्तिले जनताको खाएको सम्पति फिर्ता गर्देको लगायतका काम गरेको उनले सम्झाए ।

मओवादीले न्याय दिएका सबैले भोट दिएमा अन्य संग भोट नमागे पनि चुनाव जित्ने बताए । फटाहा र सामन्त बादलाई हटाउन गठबन्धनलाई भोट दिनुपर्ने बताए । एक हजार दिएर पाँच वर्षको लागि बेचिन लागेको र नबेचिन आग्रह गरे ।
निर्वाचन परिचालन कमिटी पार्टीका नेता टिकराम तिमिल्सिना ४६ सालको आन्दोलनले नदिएको अधिकार ६२/६३ को आन्दोलनले दिएको बताए । थोरै जनसंख्या भएको समूहलाई पनि अवसर माओवादीले दिएको बताए । वडामा भएको बिचौलिया हटाउने बताए । उपाध्यक्ष नारायण तिमिल्सिना राजु उम्मेदवार भएर आउदा सराङकोट बासी खुसी भएको बताए ।

उत्पिडित समुदायका नेता लक्षुमण परियार यसपाली माओवादीले जित हासिल गरेमा मात्र उत्पिडितले न्याय पाउने बताए । माओवादी चुनाव जितेर हेपिएको मान्छे चेप्न आएको बताए । एमालेले हेपिएकोलाई पेलेको बताए ।

पुराना कम्युनिस्ट नेता टुकबहादुर थापा राम्रो र जुजारु नेता पाएको र उनलाई बिजय गराउनुपर्ने बताए । जनाताले जिताउन रातदिन खटेर पनि चुनावमा होमिन अनुरोध गरे । हक र हितको लागि लडेर खोस्नुपर्ने भन्दै सबै रात दिन खट्नुपर्ने उनले धारण राखे । केपी ओलीले हिटलर र सप्दाम हुसेन जस्तो भएको बताए । राजुले सर्वाहारालाई पराजित गराउने बताए । पोखरा १८ मेथलाङ टोल कमिटीका अध्यक्ष मनोज गौतमले माओवादीलाई विजय गराउनुपर्ने बताए ।

मेथलाङ टोल बिकास संस्थाको अध्यक्ष हरिमाया गौतम मेथलाङ् बासि एक भएर राजु तिमिल्सिनालाई बिजय गराउनुपर्ने बताए । पुरानो कम्युनिस्ट आन्दोलनकन नेता जनकराज अधिकारी गठनबन्धको उम्मेदवारलाई बिजय गराउन अनुरोध गरे । एमालेको जनप्रतिनिधि आएपछि एकपक्षीय ढंगबाट काम गरेको र वडाको बिकासमा ध्यान नदिएको जानकारी गराए ।

विष्णुप्रसाद अधिकारी कम्युनिस्ट धेरैले भने पनि सुर्य चिन्ह लिने कम्युनिस्ट रहेको बताए । असली कम्युनिस्टलाई भोट दिन आग्रह गरे । एमाले हराउन केही भुमिका खेलेको र आफू सधै माओवादी रहेको बताए ।

स्थानिय सपना गौतमले राजु तिमिल्सिना समाजमा पहिलाको कामको अनुमान गरेर भोट दिनुपर्ने बताइन । उनले भनिन्,वडा अध्यक्षका उम्मेदवार राजु तिमिल्सिना हिजो देखि कार्यक्रम सुरु गरियो । नेकपा माओवादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा कार्याक्रम भएको थियो ।

उक्त वडामा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्य साहारा नेपाली, खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमबिर पुर उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद