२०८० जेष्ठ २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकारले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्छु :उम्मेदवार तिमिल्सिना

गण्डकी प्रेस
बैशाख १५, २०७९ १८:५१ मा प्रकाशित
राजनिती, समाचार, समाज
सरकारले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्छु :उम्मेदवार तिमिल्सिना
116
SHARES
Share on FacebookShare on Twitter


पोखरा । वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिना पोखरा १८ का वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुन । राजुले राज्ले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्ने बताएका छन् । वडाको गरिव निमुखा जनातको लागि प्रयोग गर्ने भन्दै वडाको विकासमा जितको अपरिहार्य रहेको बताए ।

बुधबार देखी चुनाव प्रचार प्रसारमा खटिएका उनले मेथलाङमा चुनावी प्रचार सभाको सम्बोधन गर्ने क्रममा सरकारी सेवाको पैसा खर्च गर्ने जनाकारी दिएका हुन । ४४ साल देखी विभिन्न राजनितिक दलमा आवद्ध तिमिल्सिना केही वर्ष भुमिगत भएरपनि काम गरेका थिए । माओवादीले पोखरा १८ मा बाटो खालेको, जातिय विभेद बिरुद्व बोलेको, सामान्तिले जनताको खाएको सम्पति फिर्ता गर्देको लगायतका काम गरेको उनले सम्झाए ।

मओवादीले न्याय दिएका सबैले भोट दिएमा अन्य संग भोट नमागे पनि चुनाव जित्ने बताए । फटाहा र सामन्त बादलाई हटाउन गठबन्धनलाई भोट दिनुपर्ने बताए । एक हजार दिएर पाँच वर्षको लागि बेचिन लागेको र नबेचिन आग्रह गरे ।
निर्वाचन परिचालन कमिटी पार्टीका नेता टिकराम तिमिल्सिना ४६ सालको आन्दोलनले नदिएको अधिकार ६२/६३ को आन्दोलनले दिएको बताए । थोरै जनसंख्या भएको समूहलाई पनि अवसर माओवादीले दिएको बताए । वडामा भएको बिचौलिया हटाउने बताए । उपाध्यक्ष नारायण तिमिल्सिना राजु उम्मेदवार भएर आउदा सराङकोट बासी खुसी भएको बताए ।

उत्पिडित समुदायका नेता लक्षुमण परियार यसपाली माओवादीले जित हासिल गरेमा मात्र उत्पिडितले न्याय पाउने बताए । माओवादी चुनाव जितेर हेपिएको मान्छे चेप्न आएको बताए । एमालेले हेपिएकोलाई पेलेको बताए ।

पुराना कम्युनिस्ट नेता टुकबहादुर थापा राम्रो र जुजारु नेता पाएको र उनलाई बिजय गराउनुपर्ने बताए । जनाताले जिताउन रातदिन खटेर पनि चुनावमा होमिन अनुरोध गरे । हक र हितको लागि लडेर खोस्नुपर्ने भन्दै सबै रात दिन खट्नुपर्ने उनले धारण राखे । केपी ओलीले हिटलर र सप्दाम हुसेन जस्तो भएको बताए । राजुले सर्वाहारालाई पराजित गराउने बताए । पोखरा १८ मेथलाङ टोल कमिटीका अध्यक्ष मनोज गौतमले माओवादीलाई विजय गराउनुपर्ने बताए ।

मेथलाङ टोल बिकास संस्थाको अध्यक्ष हरिमाया गौतम मेथलाङ् बासि एक भएर राजु तिमिल्सिनालाई बिजय गराउनुपर्ने बताए । पुरानो कम्युनिस्ट आन्दोलनकन नेता जनकराज अधिकारी गठनबन्धको उम्मेदवारलाई बिजय गराउन अनुरोध गरे । एमालेको जनप्रतिनिधि आएपछि एकपक्षीय ढंगबाट काम गरेको र वडाको बिकासमा ध्यान नदिएको जानकारी गराए ।

विष्णुप्रसाद अधिकारी कम्युनिस्ट धेरैले भने पनि सुर्य चिन्ह लिने कम्युनिस्ट रहेको बताए । असली कम्युनिस्टलाई भोट दिन आग्रह गरे । एमाले हराउन केही भुमिका खेलेको र आफू सधै माओवादी रहेको बताए ।

स्थानिय सपना गौतमले राजु तिमिल्सिना समाजमा पहिलाको कामको अनुमान गरेर भोट दिनुपर्ने बताइन । उनले भनिन्,वडा अध्यक्षका उम्मेदवार राजु तिमिल्सिना हिजो देखि कार्यक्रम सुरु गरियो । नेकपा माओवादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा कार्याक्रम भएको थियो ।

उक्त वडामा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्य साहारा नेपाली, खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमबिर पुर उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
समाचार

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार
अपराध

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न
समाचार

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे
अर्थ

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस
प्रमुख समाचार

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ
अपराध

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

लागूऔषध सहित पाेखरा नयाँबजारका २ जना पक्राउ

चर्चित खबरहरु

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

मोटरसाइकल त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु