२०८३ कार्तिक २१, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पवर्तकी सरस्वती सात महिना देखी बेडमा, सहयोगको अपिल

गण्डकी प्रेस
बैशाख ८, २०७९ १३:२४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पवर्तकी सरस्वती सात महिना देखी बेडमा, सहयोगको अपिल
41
SHARES
Share on FacebookShare on Twitter


Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

पर्वत । गत असोज ८ गते पर्वत जलजला गाउँपलिका माजफाटकी ३२ वर्षीय सरस्वती नेपाली माजफाटबाट एक जिपमा बेनी झर्दै थिइन्  । अचानक जिपको ढोका खुलेर उनी लडिन् ।

उक्त दिन देखी सरस्वती होसमा छैनीन् । हालसम्म टाउकोको मात्र २ वटा अप्रेशन भएको छ । उनको शरिरको कुनैपनि अंग चल्दैन । भर्खरै जन्मेको बच्चाको जस्तो अवस्थामा उनी छिन् । घरिघरि आँखाको नानी मात्र चल्छ उनको । उनलाई उपचार पोखराको पश्मिाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, मेट्रो सिटीमा उपचार भइसकेको छ ।

 

घटना हुन भन्दा अघि वैदेशीक रोजगारीमा विदेश साउदीमा भएका उनका श्रीमान गोरे नेपालीले नै सरस्वती थला परेदेखी नेपाल नै छन् । श्रीमतको स्याहार सुसारमा उनको दैनिकी कटेको छ । अहिले उनीहरुको आम्दानी रोकीएको छ । यता सरस्वती र २ छोराको पढाईको खर्च भने झन बढको छ । यता विदेश गएर कमाउने गोरे पनि श्रीमतीको हेचाहामा लाग्नुपरेको छ ।

पहिलाको फोटो
पहिलाको फोटो

उनी बिरामी भएपछी उपचारको लागि मात्र करिब ५५ लाख खर्च भएको छ । हाल गोरेसंग भएको पैसा सकिएपछी अस्पतालबाट  सरस्वतीलाई ४० दिन देखी घरमा नै राखिएको छ । अस्पतालमा राखेर उपचार गर्दा महिनाको ४ लाख रुपैयाँ उपचारमा मात्र खर्च हुने श्रीमान गोरे बताउछन् । घरमा राख्दा पनि उनलाई दैनिक हजारौको ओैषधी खुवाउनपर्छ ।

पछिल्लो समयमा सरस्वतीको ज्यान जोगाउन मात्र विभिन्न संघ संस्था तथा व्यक्तिले उनलाई सहयोग गर्दै आएका छन् । उनलाई पानसीने आमा समूहले ५ हजार ५५ रुपैयाँ, पारुथर आमा समूहबाट ३४ हजार ५ सय ५० रुपैयाँ, फुलमाया मार्फत २३ हजार ६ सय ३९ रुपैयाँ, कोरियाा ढासुरामले २० हजार सहयोग गरेका छन् । एमालेका कार्याकताले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

 

राताढुङ्गा दिदी आमा समूहले ११ हजार ५ सय सहयोग गरेका छन् । राताढुङ्गा दिदी आमा समूह अध्यक्ष फुलमाया विभिन्न संस्था तथा व्यक्तिको सहयोगले मात्र उनको ज्यान बचाउन सकिने भएको कारण सहयोगमा जुट्न सबैलाई आग्रह गरिन ।

सरस्वतीलाई सहयोग गर्न उनका श्रीमान गोरे नेपाली ९८१८८३११७३ मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने