पोखरा । पोखरा महानगरपालिका ८ सभागृह चोकमा ना ६ ख ४७२५ नम्बरको को ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक पोखरा १५ नयाँगाँउ बस्ने बर्ष १८ वर्षिय अन्जना पाईजाको मृत्यु भएको छ ।
स्कुटरमा सवार पोखरा १० घलेचोक बस्ने बर्ष १८ की मिना गुरुङ, ढाडमा चोट, लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।






























प्रतिक्रिया लेख्नुहोस्:-