बेला छदै बोलको गितको भिडियो सार्वजनिक भएको छ । गितको भिडियो ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समयकी चर्चित मोडल रोशनी कार्की, टिका राम ढकाल, दिपेन्द्र गैह्रे लागायतलाई उक्त गीति भिडियोमा फिर्चड गरिएको छ ।
टिकाराम ढकाल र अस्मिता डिसीको आवाजमा रहेको गीतको भिडियोलाई दिपकराज बिश्वर्कमाले निदेर्शन गरेका हुन भने, गीतमा शब्द र संगित टिकाराम ढकालको रहेको छ ।
गीतको भिडियोमा प्रेमीकाको परिवारको लागि लायकको बन्न प्रेमी वैदेशिक रोजगारमा होमिन बाध्य भएको र प्रेमिको प्रतिक्षामा प्रेमीका रहेको देखाईएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-