काठमाडौं । चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट १ हजार ६ सय ट्याब्लेट प्रतिबन्धित औषधि ट्रामाडोल सहित नवलपरासी सुस्ता गाउँपालिका ५ बस्ने १८र१८ वर्षीय २ जना किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८२६३ नम्बरको बसलाई नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाई ल्याएको उक्त औषधि सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-