दमौली बजारमा आगलागी भएको छ । आगो दमौली बजारमा रहेको भुपाल हार्डवयरबाट सुरु भएको स्थानीयले जानकारी दिएका छन । आगो अहिलेसम्म नियन्त्रण भन्दा बाहिर रहेको छ । भुपाल हार्ववयर नजिकै रहेको अन्य पसलमा पनि आगलागी गएको छ ।
दमौलीमा १ वटा मात्र दमकल भएको कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको छ । आगलागीबाट ठुलो क्षती हुन सक्ने अनुमान लगाइएपनि कति क्षती भएको भन्ने अझै यकिन हुन सकेको छैन् ।































प्रतिक्रिया लेख्नुहोस्:-