२०८३ अशोज ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेडोको अन्तरक्रिया कार्यक्रम ःपुर्वाधार मात्रै होइन मानसिक विकास पनि जरुरी

गण्डकी प्रेस
फाल्गुन ११, २०७८ ११:५९ मा प्रकाशित
समाचार, समाज
फेडोको अन्तरक्रिया कार्यक्रम ःपुर्वाधार मात्रै होइन मानसिक विकास पनि जरुरी
49
SHARES
Share on FacebookShare on Twitter

पोखरा–नेपाल दलित महिला संघ (फेडो) ले मंगलबार दलित महिलाको सामाजिक न्यायका लागि सुशासन र विकासको सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जातीय विभेदको अन्त्य गर्ने कुरामा स्थानीय सरकारको प्रमुख दायित्व रहेको वक्ताहरुले बताएका छन् । जनताका पहिलो सरकार नै स्थानीय तह रहेकाले जातीय विभेदका लागि स्थानीय तहमै पहल हुन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

माछापुच्छे्र गाउँपालिका ६ का वडा अध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले पुर्वाधारको विकास मात्र विकास नभई मानसिक विकास समेत विकास रहेको बताए ।

उनले संघदेखी स्थानीय तहसम्म पुर्वाधार विकास मात्रै गरेर विकास गरेको गर्व गरेपनि वास्तविक विकासका लागि मानसिक विकास पनि आवस्यक रहेको सुनाए ।

जातीय विभेदको मुद्धामा बोल्दै उनले पुर्वाधार र मानसिक विकासलाई संगसंगै लिएर हिड्नुपर्नेमा जोड दिए । उनले दलित पछि पर्नुका कारण सिर्जनशिल नहुनु रहेको बताए ।

‘जातीय विभेद आजको मुख्य समस्या हो । अर्को तर्फ दलितहरु गरिब हुनुको कारण सिर्जनशिल नहुनालेपनि हो । अब सचेतना भन्दापनि सिर्जनशिल काम गरेर अघि बढ्न आवश्यक छ’ उनले भने ।

ढुङ्गानाले अहिलेको पुस्तालाई सम्झाउनै नसक्ने गरी विभेद मस्तिस्कमा पसेका कारण अबका पुस्तालाई विभेदको अन्त्य हुनेगरी शिक्षा दिनुपर्ने बताए ।

यस्तै इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले अब दलित भनेर कोटामा मात्रै सिमित नभई खुल्ला रुपमा प्रतिस्पर्धा गरेरै अघिबढ्नुपर्ने बताए ।

उनले संविधानले जातीय विभेदलाई व्याख्या गरेपनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या भएको सुनाए । उनले जनप्रतिनीधिको दिमागमा पुर्वाधारको विकास मात्रै विकास रहेको र मासिक विकास सोँचमा नै नभएको उनले सुनाए ।

‘अहिलेका जनप्रतिनीधिदेखि केन्द्रिय नेताहरु यहाँ बजेट पारे त्यहाँ बजेट पारे र पुल सम्पन्न भयो भवन सम्पन्न भयो भन्दै सेल्फि हाल्छन् तर कसैले पनि दलितको समस्या के हो ।

महिलाको समस्या के हो ? समाधान गरे भनेर भन्दैन् त्यो ठाउँसम्म पुग्दैनन्’ उनले भने । अन्तरक्रिया कार्यक्रममा दलित महिलालाई निर्वाचनका बेला मात्रै घरबाट उठाउने गरेको र अघिपछि दलित मुद्धा ओझेमा परेको वक्ताहरुले बताएका थिए ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग