काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोेरेसन एमसीसी सम्झौता प्रतिनीधिसभामा टेबल हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संसदबाट जारी कार्यसुचीमा उल्लेख गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनीधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निणर्य गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-