२०८३ कार्तिक २३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रधुम्न पनेरु बिधालयका २०४७ सालका एसएलसीका बिध्यार्थी पुर्नमिलन अध्यक्षमा क्षेत्री

गण्डकी प्रेस
माघ १, २०७८ १८:३८ मा प्रकाशित
समाचार, समाज
प्रधुम्न पनेरु बिधालयका २०४७ सालका एसएलसीका बिध्यार्थी पुर्नमिलन अध्यक्षमा क्षेत्री
51
SHARES
Share on FacebookShare on Twitter


स्याङ्जाको आँधिखोला गाउपालिका सेतिदोभान स्थित श्री प्रधुम्न पनेरु माध्यमिक बिधालय रङ्गेठाटिका २०४७ सालको एसएलसी ब्याचका बिध्यार्थी हरुको इतिहासिक पुनर्मिलन तथा साथीहरू भेटघाट कार्यक्रम एक भब्य समारोह पोखरामा सम्पन्न भएको छ।
उक्त भेलाले उक्त कार्यक्रममा उक्त व्याजलाई मात्र समेटेर भुपु विद्यार्थी मञ्चगठन गरेको छ । भेलाले अध्यक्षमा कृष्ण क्षेत्री, उपाध्यक्षमा अमृत के.सी
सचिबमा निलकण्ठ शर्मा लामिछाने, सहसचिवमा लक्ष्मी पौडेल, कोषाध्यक्षमा पवन केसी, सह कोषाध्यक्षमा बुद्दिसागर शर्मालाई चयन गरेको छ ।
सदस्यहरुमा मनबहादुर क्षेत्री, उमाकान्त पोख्रेल, नरेन्द्र खड्का, गिता ढकाल , जलन केसि, टिकाराम ढकाल, सीता देबकोटा मैना कुमारी बराल, लोकबहादुर रानाभाट ,चन्द्र बहादुर कार्की ,पुर्न बहादुर क्षेत्री रहने गरि एक सर्बसमत कार्य समिति चयन गरेको हो।

कार्यक्रम मा एक आपस मा बिर्सिएको मित्रता चिन्जान र पुनर्मिलन बारे मन बहादुर क्षेत्री काजी ले प्रकाश पार्नु भएको थियो । भेटघाटले आफू हरु लाई ३० बर्ष अगाडिको याद ताजा पार्ने र नयाँ जिन्दगी को थाकाई मेटाएको धेरै को भनाई थियो।

३० बर्षमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रमका संयोजक श्री कृष्ण क्षेत्री को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम लाई अमृत क्षेत्री र पवन के सी ले सहजीकरण को भुमिका निर्बाह गर्नु भएको थियो।भने बुद्धि सागर शर्मा ले कार्यक्रम संचाल्न गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड अनुसार ९२ जना बिध्यार्थी मध्य केबल १७ जना उपस्थिती रहेको थियो । बाकी सबैजना भर्चुअल माध्यम बाट कार्यक्रम मा सहभागीता जनाउनु भएको थियो।

कार्यक्रम संयोजक क्षेत्री का अनुसार निकट भबिस्यमा अरु विभिन्न समिति र उप समिति पनि निर्माण गरिने छ र देश र बिदेश मा समेत छरिएर रहेका साथीहरू बिचमा आपसी भाईचार मित्र वत र भातृतब को बिकास गर्ने तर्फ कार्यक्रम हरु ल्याइने छ । कोरोना कहर थामिएको अबस्थामा पिकनिक कार्यक्रम गर्ने साथै आफुहरुले पढेको बिधालय लाई पुर्याउन सक्ने विभिन्न रचनात्मक सहयोग समेत गर्ने तथा आदर्श समाज निर्माणका लागि समेत आफू हरुले पहल गर्ने कुरामा जोड दिइएको थियो।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु