२०७९ साउन २४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रधुम्न पनेरु बिधालयका २०४७ सालका एसएलसीका बिध्यार्थी पुर्नमिलन अध्यक्षमा क्षेत्री

गण्डकी प्रेस
माघ १, २०७८ १८:३८ मा प्रकाशित
समाचार, समाज
प्रधुम्न पनेरु बिधालयका २०४७ सालका एसएलसीका बिध्यार्थी पुर्नमिलन अध्यक्षमा क्षेत्री
28
SHARES
Share on FacebookShare on Twitter


स्याङ्जाको आँधिखोला गाउपालिका सेतिदोभान स्थित श्री प्रधुम्न पनेरु माध्यमिक बिधालय रङ्गेठाटिका २०४७ सालको एसएलसी ब्याचका बिध्यार्थी हरुको इतिहासिक पुनर्मिलन तथा साथीहरू भेटघाट कार्यक्रम एक भब्य समारोह पोखरामा सम्पन्न भएको छ।
उक्त भेलाले उक्त कार्यक्रममा उक्त व्याजलाई मात्र समेटेर भुपु विद्यार्थी मञ्चगठन गरेको छ । भेलाले अध्यक्षमा कृष्ण क्षेत्री, उपाध्यक्षमा अमृत के.सी
सचिबमा निलकण्ठ शर्मा लामिछाने, सहसचिवमा लक्ष्मी पौडेल, कोषाध्यक्षमा पवन केसी, सह कोषाध्यक्षमा बुद्दिसागर शर्मालाई चयन गरेको छ ।
सदस्यहरुमा मनबहादुर क्षेत्री, उमाकान्त पोख्रेल, नरेन्द्र खड्का, गिता ढकाल , जलन केसि, टिकाराम ढकाल, सीता देबकोटा मैना कुमारी बराल, लोकबहादुर रानाभाट ,चन्द्र बहादुर कार्की ,पुर्न बहादुर क्षेत्री रहने गरि एक सर्बसमत कार्य समिति चयन गरेको हो।

कार्यक्रम मा एक आपस मा बिर्सिएको मित्रता चिन्जान र पुनर्मिलन बारे मन बहादुर क्षेत्री काजी ले प्रकाश पार्नु भएको थियो । भेटघाटले आफू हरु लाई ३० बर्ष अगाडिको याद ताजा पार्ने र नयाँ जिन्दगी को थाकाई मेटाएको धेरै को भनाई थियो।

३० बर्षमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रमका संयोजक श्री कृष्ण क्षेत्री को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम लाई अमृत क्षेत्री र पवन के सी ले सहजीकरण को भुमिका निर्बाह गर्नु भएको थियो।भने बुद्धि सागर शर्मा ले कार्यक्रम संचाल्न गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड अनुसार ९२ जना बिध्यार्थी मध्य केबल १७ जना उपस्थिती रहेको थियो । बाकी सबैजना भर्चुअल माध्यम बाट कार्यक्रम मा सहभागीता जनाउनु भएको थियो।

कार्यक्रम संयोजक क्षेत्री का अनुसार निकट भबिस्यमा अरु विभिन्न समिति र उप समिति पनि निर्माण गरिने छ र देश र बिदेश मा समेत छरिएर रहेका साथीहरू बिचमा आपसी भाईचार मित्र वत र भातृतब को बिकास गर्ने तर्फ कार्यक्रम हरु ल्याइने छ । कोरोना कहर थामिएको अबस्थामा पिकनिक कार्यक्रम गर्ने साथै आफुहरुले पढेको बिधालय लाई पुर्याउन सक्ने विभिन्न रचनात्मक सहयोग समेत गर्ने तथा आदर्श समाज निर्माणका लागि समेत आफू हरुले पहल गर्ने कुरामा जोड दिइएको थियो।

सम्बन्धित समाचार

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
प्रमुख समाचार

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार
प्रमुख समाचार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज
प्रमुख समाचार

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत
प्रमुख समाचार

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने
प्रमुख समाचार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु
प्रमुख समाचार

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

२४ घण्टामा थप ९६८ जनामा कोरोना  पुष्टि

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु, ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

चर्चित खबरहरु

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

पोखरामा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

११ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक यस्तो छ मत परिणाम

११ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक यस्तो छ मत परिणाम

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

अन्नपूर्ण गाउँपालिका एमालेको विजयी

एमाले २३ मिश्रित आएपछी : राम्रो काममा सघाइन्छ नत्र भने भगाइन्छ

मादी गाउँपालिका : अध्यक्ष गठबन्धन उपाध्यक्ष एमाले

बालेन पुगे मतगणना स्थल

काठमाडौं : १७ सय भन्दा धेरैले बालेन अगाडि

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

स्थानीय तहको चुनावमा यस्तो हुन्छ सुरक्षा घेरा

३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका तयार