२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ असार १६ गते बुधबार

ज्याे.गंगासागर उपाध्याय
असार १६, २०७८ ०६:३५ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
54
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल आषाढ १६ गते बुधबार, तदनुसार ई.सं. २०२१ जुन ३० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको षष्ठी तिथि वेलुका ४ः५८ बजेसम्म, त्यसपछि सप्तमी रहनेछ ।


  • मेष – काम गर्ने कलाको प्रशंसा हुनेछ । मानसिक क्षमताको विकास हुनेछ । व्यवसाय फस्टाउनेछ । काम गरेर विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । वेलुकी पख कार्यमा केही तनाब बढ्ने देखिन्छ ।
  • वृष – स्वास्थ्यमा सुधार हुनेछ । बोलिकै भरमा ठूला कार्य बन्नेछन् । नयाँ ज्ञान तथा सिप सिक्ने अवसर मिल्नेछ । इमान्दारिताको कदर हुनेछ । विशिष्ट व्यक्तिसँग सम्पर्क रहनेछ । सामाजिक प्रतिष्ठा बढेर जानेछ ।
  • मिथुन – पारिवारिक समस्या हल भएर जानेछ । कल्याणकारी कार्यमा सहभागी हने मौका मिल्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । कडा परिश्रम गर्नु परेता पनि सही मूल्यांकन मिल्दा खुसी लाग्नेछ ।
  • कर्कट – ज्यादा परिश्रम गरेपछि मात्र कार्य बन्नेछन् । शारीरिक सिथिलताले सताउनेछ । अल्छि गर्ने बानीले गर्दा विशेष अवसर फत्कन सक्छ, जागरुक भएर कार्य गर्नुहोला । साँझ पख आकस्मिक लाभ होला ।
  • सिंह – श्रीङ्गारिक कार्यमा मन जानेछ । नयाँ कार्यको थालनि गर्ने सोचमा हुनुहुन्छ भने समय शुभ रहेको छ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । विपरीत लिंगीको साथ समर्थन मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।
  • कन्या – बन्दव्यापार एवं श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि विशेष लाभकारक समय रहेको छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शत्रू पक्ष कमजोर बन्नेछन् । हिम्मत बढ्नेछ ।
  • तुला – आफन्तजनसँग टाढिएको सम्बन्धमा सुधार हुनेछ । मिष्ठान्न भोजनको योग बनेको छ । आत्मबल आत्मविश्वास थपिनेछ । शैक्षिक क्षेत्रमा उन्नति नै हुनेछ । आर्थिक पक्ष समेत बलियो रहनेछ । हर्ष बढ्नेछ ।
  • बृश्चिक – पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ । साँझ पख विशेष अवसर मिल्नेछ । स्वास्थ्यमा समेत सुधारको संकेत देखिन्छ ।
  • धनु – सहोदरका साथीभाइको सहयोगले गर्दा नयाँ कार्यको थालनि गरिनेछ । व्यवसायमा सोचे अनुरुप लाभ मिल्दा खुसी लाग्ने छ । नयाँ मित्र बनाइनेछ । छोटो रमाइलो यात्राको संभावना समेत बलियो रहेको छ ।
  • मकर – धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो यात्रा नहोला भन्न सकिन्न । धन संचय गर्न मन लाग्नेछ । सानातिना समस्या देखा परेता पनि दृढताका साथ लाग्दा सफल भइनेछ ।
  • कुम्भ – बोलि वचनमा मिठासता आउनेछ । ठूला व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । प्रेम भाव जाग्नेछ । व्यक्तित्व विकासको समय रहेको छ । सामान्य प्रयासले नै कार्य बन्नेछन् । आकस्मिक धन लाभ हुनेछ ।
  • मीन – आफ्नै कारणले गर्दा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । अरु दिनको तुलनामा शैक्षिक क्षेत्रमा नतिजा गीरावट आउने देखिन्छ । नकारात्मक व्यक्तिको संगतले गर्दा समस्यामा परिन सक्छ, सतर्क रहनु होला ।
Tags: rashifal

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ