पोखरा, ८ भदौ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् ।
नेपाल सेभेन ए साइड महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका पुनको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेखमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले र सदस्यहरुमा इन्द्र गुरुङ,
हितमान गुरुङ, विरेन्द्र गहतराज, आनन्त कुवँर, विष्णु गुरुङ, पदम गुरुङ, नरबहादुर गुरुङ, विसन थापामगर, नविन आले, विकास गुरुङ, अमृत कुमार चन्द, किरण परियार,राजेश त्रिपाठी, ताइकाजी गुरुङ, लक्षिन कुमार गुरुङ, लक्ष्मण गुरुङ, विजय आलेमगर, लक्ष्य गुरुङ, विनम गुरुङ, उत्तम श्रेष्ठ, उत्तममान उदास र अमृत गुरुङ सर्वसम्मत मनोनयन भएका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-