२०८३ बैशाख ७, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अभिनयको भोक रंगमञ्चले नै मेट्छ

गण्डकी प्रेस
साउन ३०, २०७८ १५:२१ मा प्रकाशित
अन्तर्वार्ता, प्रमुख समाचार
अभिनयको भोक रंगमञ्चले नै मेट्छ
108
SHARES
Share on FacebookShare on Twitter

पछिल्लो समय अभिनय क्षेत्रमा स्थापित नाम हो प्रकाश घिमिरे । पोखरा महानगरपालिका–३ नदिपुरमा जन्मिएका घिमिरेले अभिनयकै कारण दर्शकको मन जित्न सफल भएका छन् । घिमिरे विगत ३ दशकदेखि कराकारीताको क्षेत्रमा आवद्ध छन् । उनी टेलिश्रृंखला ‘दलन’ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । दलनमार्फत पहिलो क्यामेरा फेश गरेका उनले झन्डै ४० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् भने हालसम्म उनले ३० वटा नाटकमा आफ्नो अभिनय देखाइसकेका छन् । यतिमात्र नभई उनले विभिन्न सर्ट फिल्म र म्युजिक भिडियोमा पनि आफुलाई स्थापित गर्दै आएका छन् उनै घिमिरेसँग कोरोना महामारी तथा कलाकारीता क्षेत्रका बारेमा गण्डकी प्रेस सम्वाददाता बिनिता सुनारले गरेको कुराकानी :

निषेधाज्ञको समय छ, यहाँको दैनिकी कसरी वितिरहेको छ ?
निषेधाज्ञ भएपनि भर्खरै एउटा म्युजिक भिडियोको सुटिङ्ग सकेर बसेको छु । अब केहि दिनमा फिल्म छायांकनका लागि भिमाद जाँदैछु । दैनिकीको कुरा गर्दा मेरो दैनिकी निकै सजिलो छ, बिहान ५ बजे उठ्छु । एउटा गाई छ, गोठमा गई दुध दुहुन्छु । ७ बजे घर र्फकन्छु । नास्ता गर्छु त्यसपछि घुम्दै भलामसम्म पुग्छु । त्यहाँमुलको पानि आउछ, त्यहि धाराबाट १०, १५ लिटर जतिपानिलएर घर आउँछु । एकैछिनको आराम पछि व्यायाम गर्न थाल्छु । १०–११ बजेतिर खानाखाएर पुन:गोठतिर जान्छु । गोठको काम गाईलाई घाँस दिने काट्ने त्यहि त हो । लकडाउनले गर्दा अहिले दिनहरु यसरी नै बितिरहेको छ ।

लकडाउनको कारण अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि खुम्चिएको अवस्था छ, यसलाई कसरी उकास्न सकिएला ?
यसको विषयमा हामीले भन्दा पनि चलचित्र विकास बोर्डले सोच्नु पर्ने हो । यस्तै समस्याबाट चलचित्र जगत लाई कसरी उत्थान गर्ने भन्ने बारेमा माथिबाटै मनथनहुनु पर्ने हो । तर, खै ! अहिलेसम्म केहि गरेको जस्तो लाग्दैन् । मलाई लाग्छ जहाँ समस्या छ त्यहाँ उपाय निस्कन्छ । पछिल्लो समय वेभ सिरिज जस्ता विभिन्न एपहरु बनेका छन् । जसमार्फत फिल्महरु आउन सक्ने सम्भावना देखिन्छन् । निषेधज्ञा भएपनि सुटिङ्ग रोकिएको अवस्था छैन । फिल्म रिलिज पनि भएका छैनन् । तर लगानी गर्न प्रडुसरहरु उत्तिकै छन्, सुटिङ्ग गर्ने टिमहरुको पनि उत्तिकै छन् । निषेधज्ञामा मात्र मैले प्रकाश, हुक्का, गणपति जस्ता चलचित्रहरुको सुटिङ्ग सकेर बसेको छु । यी जस्तै कयौ चलचित्रहरु फ्लोरमा छन् ।

शिक्षण पेशासँगै कलाकारिता क्षेत्रमा कसरी जोडिनुभयो ?
मैले झण्डै ३३ बर्ष कन्या मा.विमा पढाए । ३ वर्ष जति भयो पढाउन छाडेको । शिक्षण पेशा र कलाकारिता सँगसगै सुरु भएको भन्दापनि फरक पर्दैन । म पहिला हिम सन्देश गृह भन्ने पत्रिका,म्यागजिन, पत्रिका बेच्ने कामगर्थँे । त्यो समयमा हामीले सूर्योदय युवा क्लब गठन गर्‍र्यौ । जसको म सँस्थापक अध्यक्ष थिए । क्लब गठन गरेपछि के गर्ने ? भन्ने विषयमा छलफल भयो । संस्थाका सदस्यहरुको नेतृत्व विकास गर्न इभेन्टको आयोजना गर्ने निर्णय गर्‍र्यौ ।  अनुप बराल पनि हामीसँगै क्लवमा हुनुहुन्थ्यो, उहाँकै प्रस्तावअनुसार हामीले साँझमा नाटक देखाउन  सुरु गर्‍र्यौ । जुन नाटकको मैले निर्देशन गरेको थिए त्यहि दिनदेखि मेरो रंगमञ्चको यात्रा आरम्भ भएको हो । यतिमात्र नभई म खेलकुदमा पनि निकै सक्रिय थिए । अतिरिक्त क्रियाकलापको प्रमुख भएर पनिकाम गरे तर, अभिनय भने छाडिन । मलाई रंगमञ्चमा नै रमाउनु थियो । नाटक गरे पनि फिल्ममा जाने हाम्रो सोच थिएन । पछि ‘दलन’ भन्ने टेलिश्रृखला बाट प्रस्ताव आएपछिनै मैले पहिलो क्यामेरा फेस गरेको हुँ । टिचिङ्ग र अभिनय दुवैलाई समय दिन नसक्ने भएपछि कलाकारितालाई नै निरन्तरता दिने योजना बनाए ।

रंगमञ्च र चलचित्र क्षेत्रमा हजुरको अनुभव कस्तो छ ?
रंगमञ्च आफ्नो सन्तुष्टिको लागि गरिने अभिनय हो । एउटा कलाकार रंगमञ्चमा अभिनय गरेपछि मात्र सन्तुष्टि हुन्छ, जहाँ निरन्तर अभिनय गर्न पाइन्छ । अभिनयको भोक रंगमञ्चले नै मेट्छ । चलचित्र भनेको पछि सम्म बसेर हेर्दा मज्जा लिन सकिन्छ, जसमा आफुले गरेको मेहनत अनुसार पारिश्रमिक पनि आउँछ भन्ने हो । रंगमञ्चमा अभिनय गरेर मात्रै बाच्न गाह्रो छ, तरपनि मैले अझै गर्न पाए भने रंगमञ्च नै रोज्ने मान्छे हुँ ।

राजनीतिमा चाहिँ कत्तिको चासो राख्नुहुन्छ ?
एक जमानामा राजनीतिमा खुबै चासो राख्थँे । पिएन क्याम्पसमा आइ.ए पढ्दै गर्दा स्ववियू निर्वाचनमा नेविसंघको तर्फबाट सदस्यमा उठेको थिए । त्यसपछि वडामा केहि समय कांग्रेसको राजनीतितर्फ लागियो । पछि–पछि राजनितिमा जे हुनुपर्ने थियो त्यो देखिएन् । २०४६ सालको आन्दोलनमा पनि निकै लागियो तर, सबैलाई नियालेर हेर्दा केहि परिवर्तन नै छैन्, त्यसकारण अहिले राजनितिबाट वितृष्णा छ ।

राजनीतिमा देखिएको पछिल्ला व्यवहारलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
राजनीतिलाई पहिला सेवाको रुपमा हेरिन्थ्यो, अहिले पेशा बनेको छ । क्लबको अध्यक्ष हुँदा मैले पनि भन्ने गर्थेँ, राजनीतिमा जानु छ भने, ४० बर्षसम्म सामाजिक सेवा गर । त्यसपछि पनि सामाज सेवा गर्ने मोह तिमीमा छ भने, तिमी राजनीतिमा जान योग्य हुनेछौ । तर पछिल्ला समयलाई हेर्दा व्यक्तिगत स्वार्थका लागि मान्छे राजनीतिमा आएको जस्तो देखिन्छ । अहिले स्वार्थ पे्ररित राजनीति बनेको छ । बरु पश्चायतकालको अवस्था यस्तो थिएन् । मान्छेहरु सामाजिक कामका लागि राजनीति गरेको देखिन्थ्यो । तर बहुदल आएपछि समाज फराकिलो होला भनेको जिँऊ को तिऊ ।

कलाकारितासँगै राजनीतिमा पनि देख्न सकिने सम्भावना कत्तिको छ ?
अब त छैन् । १२ बर्षदेखि ३० बर्षसम्म धन्न–धन्न सक्रिय राजनीति गरियो । पदका लागि भन्दापनि समाज परिवर्तनका लागि गरियो । क्लव खोलेर क्लव मार्फत मान्छेहरु लाई प्रजातन्त्रबारे बुझाउनका लािग निकै प्रयास गरियो । अहिलेको अवस्था हेर्दा कोरोनाको विगविगी छ । खोप लगाउने ठाउँमा मान्छेको भिडभाड छ । यस्तो पनि सिस्टम हुन्छ ? सिस्टमलाई पूर्णतय तल्लो तहबाट व्यवस्थित बनाउनु पर्ने हो त्यसो भएको देखिदैन । त्यसैले पनि त्यो तर्फ अहिले नै सम्भावना भने छैन ।

सम्बन्धित समाचार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन
प्रमुख समाचार

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

चर्चित खबरहरु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 