एजेन्सि तालिवानले अफगानिस्ताको शारएपाउल र तलोकन सहरमा कब्जा गरेको छ ।
यस अघि जोजनको राजधानी र निमरुजको राजधानीमाथि कब्जा गरेको थियो । केहि महिना देखि सक्रिय भएको तालिवान लडाकुले लगातार सहर कब्जा गर्न थालेको हो ।
सन् २००१ मा अमेरिकाको कारवाही पश्चात हटेको तालिवान आफ्नो पकड बलियो बनाउन लागिपरेको छ ।
तालिवानले हेरात, कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरुमा पनि कब्जा गर्ने लिने प्रयास गरिरहेको छ।




























प्रतिक्रिया लेख्नुहोस्:-