२०८३ भदौ १२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण २५ गते सोमबार

ज्याे.गंगासागर उपाध्याय
साउन २५, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
42
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल श्रावण २५ गते सोमबार, तदनुसार ई.सं. २०२१ अगस्त ९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणशुक्लपक्षको प्रतिपदा तिथि वेलुका ६:४४ बजेसम्म, त्यसपछि द्वितीया रहनेछ ।

मेष : आफन्तजनसँग टाढिनु पर्नेछ । काम गरेर सन्तुष्टि मिल्ने छैन । तर मध्यान्ह पछि स्वास्थ्य एवं आर्थिक पक्षमा समेत सुधारको संकेत देखिन्छ । पारिवरिक सहयोग मिल्नाले समस्याको अन्त्य हुनेछ । हर्ष बढ्नेछ ।

वृष : नयाँ ठाउँको अवलोकन गर्ने अवसर मिल्नेछ । नयाँ मित्र बनाइनेछ । मध्यान्ह पछि एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । बोलिकै कारणले गर्दा विवादको स्थिति सृजना हुनेछ । चिन्ता एवं पीर बढ्नेछ ।

मिथुन : सिप तथा क्षमताको बृद्धि विकास हुनेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । साझेदारी कार्यबाट उचित रुपमा लाभ लिन सकिनेछ । अघिदेखिको परिश्रमको फल मिल्नेछ ।

कर्कट : आत्मियजनसँगको भेटले मन फुरुङ्ग बन्नेछ । बोलिकै भरमा कार्यहरु बन्नेछन् । प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । थालेका अधिकांश कार्यहरु बन्नेछन् । सुख सुविस्ताका साधनहरु जुट्ने छन् ।

सिंह : दिनको पूर्वाद्र्धको समय तनाबदायी रहेता पनि मध्यान्ह पछि नयाँ अवसर मिल्नेछ । सामान्य प्रयासले नै कार्य बन्नेछन् । विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ । काम गर्ने जोश जाँगर र हिम्मत थपिनेछ ।

कन्या : मनोरञ्जनात्मक समारोहमा सरीक हुने मौका मिल्नेछ । वहान सुख मिल्नेछ । मध्यान्ह पछि विपक्षीले दु:ख दिने छन् । शारीरिक कमजोरीको अनुभूति हुनेछ । सञ्चित धनरकम खर्च गर्नुपर्दा हैरानि लाग्नेछ ।

तुला : छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । इच्छा आकंक्षाहरु बढेर जानेछ । कार्य क्षेत्रमा तपाईँको प्रस्तुतिले धेरै व्यक्तिलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । आज आकस्मिक रुपमा धन लाभ हुने देखिन्छ ।

बृश्चिक : भाग्यले साथ दिँदा थालेका अधिक कार्यमा सफलता मिल्नेछ । इमान्दारीताको पात्र बनिनेछ । नोकरीमा जस मिल्नेछ भने नयाँ जिम्मेवारी समेत थपिनेछ । नयाँ कार्यको आरम्भ गर्दा दिगो रुपमा लाभ लिन पाइनेछ ।

धनु : विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । सोचे अनुरुप कार्य बन्ने छैनन् । आत्मबल घट्नेछ । तर मध्यान्ह पछिको समय सुधारोन्मुख रहनेछ । आर्थिक एवं व्यवहारिक पक्ष सबल रहनेछ । खुसी बढ्नेछ ।

मकर : प्रेम प्रसंग चल्नेछ । विपरीत लिंगिको सहयोगले कार्य बन्नेछन् । प्रीयजनसँगको रमाइलो भेट हुनेछ । नेतृत्वदायी कार्यको जिम्मा पाइनेछ । मध्यान्ह पछि समस्या आइलाग्ने छन्, नयाँ कार्य आरम्भ नगर्नुहोला ।

कुम्भ : धर्मकर्ममा रुचि बढ्नेछ । तपाईँको काम गर्ने कलाले धेरै व्यक्तिहरु मोहित हुनेछन् । घरायसी समस्या हल भएर जानेछ । आर्थिक पक्ष बलियो रहनेछ । सहनशिलता र क्रियाशिलताको बृद्धि विकास हुनेछ ।

मीन : अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगति हुने देखिन्छ । मनमा शान्तिको अनुभूति हुनेछ । परिवारजनसँगको रमाइलो पल वित्नेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal