२०८३ भदौ १२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण १२ गते मंगलबार

ज्याे.गंगासागर उपाध्याय
साउन १२, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
35
SHARES
Share on FacebookShare on Twitter

वि.सं. २०७८ साल श्रावण १२ गते मंगलबार, तदनुसार ई.सं. २०२१ जुलाई २७ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको चतुर्थी तिथि मध्यरात्रि पछि ४:२४ बजेसम्म, त्यसपछि पञ्चमी रहनेछ ।

मेष : व्यवसाय फस्टाउनेछ । काम गर्ने कलाको प्रशंसा हुनेछ । मानसिक क्षमताको विकास हुनेछ । काम गरेर विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । वेलुकी पख कार्यमा केही तनाब बढ्ने देखिन्छ ।

वृष : विशिष्ट व्यक्तिसँग सम्पर्क रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । बोलिकै भरमा ठूला कार्य बन्नेछन् । नयाँ ज्ञान तथा सिप सिक्ने अवसर मिल्नेछ । इमान्दारिताको कदर हुनेछ ।सामाजिक प्रतिष्ठा बढेर जानेछ ।

मिथुन : कडा परिश्रम गर्नु परेता पनि सही मूल्यांकन मिल्दा खुसी लाग्नेछ । पारिवारिक समस्या हल भएर जानेछ । कल्याणकारी कार्यमा सहभागी हने मौका मिल्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ ।

कर्कट : अल्छि गर्ने बानीले गर्दा विशेष अवसर फत्कन सक्छ, जागरुक भएर कार्य गर्नुहोला । ज्यादा परिश्रम गरेपछि मात्र कार्य बन्नेछन् । शारीरिक सिथिलताले सताउनेछ । साँझ पख आकस्मिक लाभ होला ।

सिंह : विपरीत लिंगीको साथ समर्थन मिल्नेछ । श्रीङ्गारिक कार्यमा मन जानेछ । नयाँ कार्यको थालनि गर्ने सोचमा हुनुहुन्छ भने समय शुभ रहेको छ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

कन्या : हिम्मत बढ्नेछ । बन्दव्यापार एवं श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि विशेष लाभकारक समय रहेको छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शत्रू पक्ष कमजोर बन्नेछन् ।

तुला : शैक्षिक क्षेत्रमा उन्नति नै हुनेछ । आफन्तजनसँग टाढिएको सम्बन्धमा सुधार हुनेछ । मिष्ठान्न भोजनको योग बनेको छ । आत्मबल आत्मविश्वास थपिनेछ । आर्थिक पक्ष समेत बलियो रहनेछ । हर्ष बढ्नेछ ।

बृश्चिक : पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ । नियमित कार्यमा नै व्यस्थ रहनुहोला । मातृपक्षको सरसल्लाहमा अघि बढ्नु राम्रो हुनेछ ।

धनु : नयाँ मित्र बनाइनेछ । सहोदरका साथीभाइको सहयोगले गर्दा नयाँ कार्यको थालनि गरिनेछ । व्यवसायमा सोचे अनुरुप लाभ मिल्दा खुसी लाग्ने छ । छोटो रमाइलो यात्राको संभावना समेत बलियो रहेको छ ।

मकर : सानातिना समस्या देखा परेता पनि दृढताका साथ लाग्दा सफल भइनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो यात्रा नहोला भन्न सकिन्न । धन संचय गर्न मन लाग्नेछ ।

कुम्भ : आकस्मिक धन लाभ हुनेछ । बोलि वचनमा मिठासता आउनेछ । ठूला व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । प्रेम भाव जाग्नेछ । व्यक्तित्व विकासको समय रहेको छ । सामान्य प्रयासले नै कार्य बन्नेछन् ।

मीन : नकारात्मक व्यक्तिको संगतले गर्दा समस्यामा परिन सक्छ, सतर्क रहनु होला । आफ्नै कारणले गर्दा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । अरु दिनको तुलनामा शैक्षिक क्षेत्रमा नतिजा गीरावट आउने देखिन्छ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal