२०८३ कार्तिक २८, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

गण्डकी प्रेस
कार्तिक २८, २०८३ १४:४७ मा प्रकाशित
प्रमुख समाचार, समाचार
रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / जिल्ला समन्वय समिति कास्कीले पोखराको बाराही घाटस्थित जग्गा रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह गरेको छ ।जिल्ला समन्वय कास्कीको शुक्रबार सम्पन्न ५४ औँ बैठकले निर्णय गरे बमोजिम उक्त आग्रहगरेको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पोखरा महानगरपालिका लगायत कास्की जिल्ला भित्र रहेका सरकारी तथा सार्बजनिक जग्गाको संरक्षण र सम्बर्दन गर्नु प्रत्येक व्यक्तिको कर्तब्य भित्रपर्ने र ऐतिहासिक प्राकृतिक पुरातात्विक र साँस्कृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।

हालैका दिनहरूमा साँस्कृतिक सम्पदाको संरक्षण गर्नुको साटो उल्टै अतिक्रमण गर्ने भाडा वा लिजमा दिने र लिने कार्य प्रति जिसस कास्कीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । यसै सन्दर्भमानेपाल ट्रष्टको नाममा रहेको पोखराको बाराही घाटस्थित जग्गा रत्न मन्दिर र हिमागृहको जग्गा फेवातालको सिमा मापदण्डभित्र समेत पर्ने भएकोमा नेपाल ट्रष्टले ३० बर्षे अबधी राखी लिजमा दिन गैरहेको भन्ने विभिन्न संचार माध्यममार्फत सार्बजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको हुँदा सो कार्य हुन् नदिन र ऐतिहासिक महत्वका जग्गा र सम्पदाको यथोचितसंरक्षण र ब्यबस्थापन गर्ननेपाल सरकार प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए।
बैठकले जिल्ला समन्वय समिति कास्कीको पाँच बर्षे कार्यकालको गतिविधि समेटेरस्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए । 

सम्बन्धित समाचार

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु
अन्तराष्ट्रिय

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ
अपराध

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु
प्रमुख समाचार

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
प्रमुख समाचार

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार
प्रमुख समाचार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते
प्रमुख समाचार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

चर्चित खबरहरु

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान