पोखरा / लगातारको वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरो जाँदा विद्यालय जोखिममा परेको छ ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा पहिरो जाँदा अन्नपूर्ण गाउँपालिका ३ पुरानो मैदानस्थित लक्ष्मी आधारभूत विद्यालयको गेट र पर्खाल भत्केको हो ।
पोखराबाट २८ किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा अन्य क्षति भने भएको छैन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-