२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल श्रावण ५ गते मंगलबार

ज्याे.गंगासागर उपाध्याय
साउन ५, २०७८ ०६:४५ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
10
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण ५ गते मंगलबार, तदनुसार ई.सं. २०२१ जुलाई २० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको एकादशी तिथि वेलुका ४ः४९ बजेसम्म, त्यसपछि द्वादशी रहनेछ ।


मेष – आयदर घट्नेछ । लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्ला । गर्नैपर्ने कार्यमा समेत ढिला सुस्तीले गर्दा पछि परिनेछ । शारीरिक आलस्यताका कराण काम गर्न मन लाग्ने छैन । आफन्तजनसँग नै बैरभाव उत्पन्न हुनेछ ।

वृष – माया प्रेमको बन्धन कसिलो बन्नेछ । प्रीयजनसँगको रमाइलो भ्रमण हुनेछ । व्यवसायबाट उचित लाभ उठाउन सक्दा हौसला थपिनेछ । भविष्यका लागि नयाँ कार्ययोजना बन्नेछन् । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ ।

मिथुन – व्यवसायबाट मनग्य नाफा कमाइनेछ । अघिदेखि अल्झिएर रहेका कार्यले स्थान पाउने छन् । नयाँ तौर तरिकाको प्रयोगले गर्दा नाफा दर बढाउन सकिने छ । काम गरेर सन्तुष्टि मिल्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ ।

कर्कट – सामाजिक पद प्रतिष्ठा मिल्नेछ । सन्तानको साथ सहयोगले कार्य बन्नेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । पारिवारिक जमघटले मन रमाइलो वातावरण बन्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ ।

सिंह – झन्झटिला परिस्थितिको सामना गर्नुपर्नेछ । गोपनियता बाहिरिँदा विपक्षीको विजय हुनेछ । अध्ययनमा अल्लि जोड दिनु पर्नेछ । प्रतिक्षित नतिजामा गिरावट आउँदा नैराश्यता छाउनेछ । नयाँ लगानि त्यत्ति शुभ देखिन्न ।

कन्या – साझेदारी काम कार्यको सुरुवाती हुनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । उदारपन रहनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । विपक्षीसँग मेलमिलाप गरेर अघि बढ्दा लाभ मिल्नेछ ।

तुला – पढाइमा रुचि जाग्नेछ । धन सञ्चय गर्न मन लाग्नेछ । लगनशिल भएर लाग्दा प्रशंसकहरु बढ्नेछन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ । घरायसी समस्या हल भएर जानेछ । बोलिकै भरमा काम बन्नेछ ।

बृश्चिक – प्रेम प्रसंग चल्नेछ । स्वास्थ्य ठीकठाक नै रहनेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले विशेष कार्य बन्नेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउनेछ । श्रृंगारिक कार्यमा ध्यान जानेछ । दिन शुभ रहने देखिन्छ ।

धनु – सञ्चित धन रकम खर्च हुनेछ । विपक्षीले दुःख दिने छन् । गरिरहेको कार्य छाड्नु पर्दा चिन्ता छाउनेछ । अनावश्यक कार्यमा ध्यान दिँदा गर्नैपर्ने कार्य भने अलमलमा पर्नेछ । हतारको निर्णयले समस्या मात्र सृजना हुनेछ ।

मकर – सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । राजैतिक एवं शैक्षिक क्षेत्रमा उन्नति एवं चासो रहनेछ । लामो समयदेखि रोकिएका कार्यले गति लिनेछ । व्यवस्थापन पक्ष सवल रहनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् ।

कुम्भ – बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । इमान्दारीताको कदर हुनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । शुभ खबर मिल्नेछ । काम गर्ने वातावरण बन्नेछ ।

मीन – समस्या निराकरण गर्न सकिनेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । भाग्यले साथ दिँदा थालेका काम कार्य एकाएक सफल हुनेछन् । धर्मकर्ममा रुचि बढ्नेछ । प्रतिष्पर्धात्मक काम कार्यमा अग्रपंक्तिमा आइनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद