२०८३ मंसिर १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समिभञ्ज्याङमा  चैते दशैँको अवसरमा अल्ट्रा दौड सम्पन्न

गण्डकी प्रेस
चैत्र १३, २०८२ ०८:२९ मा प्रकाशित
खेलकुद, समाचार
समिभञ्ज्याङमा  चैते दशैँको अवसरमा अल्ट्रा दौड सम्पन्न
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा /  लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा आज प्रथम खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको छ ।

उद्घाटन सत्रका प्रमुख अतिथि मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिवन काटेर दौड उद्घाटन गर्नुभएको थियो। मेयर पाण्डेले मध्यनेपाल आफैमा ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको स्थल भएको र यस्ता खालका कार्यक्रमले झन् यस क्षेत्रको प्रचारप्रसारमा सघाउने कुरामा जोड दिनुभयो। वडा नं.७ करापुटारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिर प्राङ्गणबाट सुरु भएको दौड  वडा नं. ६ भोर्लेटार हुँदै मध्यनेपाल नगरपालिका वडा नं.५ समिभञ्ज्याङको विभिन्न स्थानीय बस्ती हुँदै  तान्द्राङकोट नागभैरव थानमा गएर समापन भएको थियो।

देशका विभिन्न क्षेत्रबाट ८० जना धावकहरू सहभागी रहेको दौडमा गोरखाका धावक निरज भट्ट क्षत्रीले निर्धारित २१ किलोमिटरको दूरी १ घण्टा ३२ मिनेट ४८ सेकेन्डमा पार गरी प्रथम भइ नगद ४० हजार रुपियाँ, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। रामेछापका श्याम लामा भोटेले १ घण्टा ३४ मिनेट २८ सेकेन्डमा पार गरी दोस्रो भएर नगद २५ हजार रुपियाँ, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यस्तै स्याङ्जाका धावक धनु मानन्धरले १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरी नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तनहुँका सनम गुरुङ,रामेछापका अमित राई,सोलुखुम्बुका मिलन कुलुङ,भोजपुरका उमेश बिष्ट , तनहुँका आदित्य जि.सि. र नवलपुरका रिखुलाल सिञ्जालीले सान्त्वना पुरस्कार स्वरूप नगद ३ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार वितरण एवम् समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षता र वडा नं. ५ का वडा अध्यक्ष ओम वीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। तान्द्राङकोट पैदल मार्ग पर्यटन विकासका अध्यक्ष मेम बहादुर गुरुङले तान्द्राङकोटको ऐतिहासिक तथा धार्मिक महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो।

वडा अध्यक्ष गुरुङले समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको यो क्षेत्र बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो।कार्यक्रममा रेफ्रीहरू विश्वास के.सी. र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो । व्यास नगरपालिका वडा नं.५ का अध्यक्ष हिमाल श्रेष्ठ , स्थानीय समाजसेवी देवप्रसाद श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लबका सचिव इभन जोशीले सञ्चालन गरेका थिए।

सम्बन्धित समाचार

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी
प्रमुख समाचार

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य
अर्थ

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
अपराध

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

चर्चित खबरहरु

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार