पछिल्लो समयमा सरकारकाे विराेध बढेको छ । एकथरी युवा चुनावकाे बिराेध गर्दै आएका छन् । साेमबार भने बिराेध फरक रहयाे ।
सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् ।
अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
उनीहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि नाराबाजी गरेका थिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-