२०८२ मंसिर १७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

गण्डकी प्रेस
साउन ८, २०८२ १२:४३ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
10
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं, साउन ८
देशभरका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध सहित १५ जना व्यक्तिहरू पक्राउ परेका छन्। प्रहरीले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत बुधबार देशका विभिन्न जिल्लाहरूमा छापा मारेर चरेश, गाँजा, खैरो हेरोइन, ब्राउनसुगर तथा नाइट्राजेपाम जस्ता लागूपदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं — चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट करिब ६ किलोग्राम चरेश जस्तो देखिने पदार्थ सहित मकवानपुर थाहा नगरपालिका-२ की ३९ वर्षीया पार्वती मगरलाई प्रहरीले पक्राउ गरेको छ। बलम्बु प्रहरी प्रभागबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

कैलाली — धनगढी उपमहानगरपालिका-१० का २० वर्षीय संजय रानालाई खैरो हेरोइन जस्तो देखिने १.७८ ग्राम लागूऔषध सहित पक्राउ गरिएको छ।

दाङ — तुलसीपुर उपमहानगरपालिका-१७ बाट ४५० मिलिग्राम ब्राउनसुगर सहित शंकर बस्नेत (२९ वर्ष) पक्राउ परेका छन्।

कञ्चनपुर — पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १.३९ ग्राम खैरो हेरोइन सहित २० वर्षीय निशान्त ढकालसहित ३ जना तथा भिमदत्त नगरपालिका-९ ब्रह्मदेबबाट २० वर्षीय संजय लावड १०० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन्।

झापा — मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट इलामका १८ वर्षीय एक किशोर ७.१३ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन्।

उदयपुर — कटारी नगरपालिका-८ मा ४५ वर्षीया देवकुमारी थापा मगरको घरबाट प्रहरीले ३०.३६ किलोग्राम गाँजा फेला पारी पक्राउ गरेको छ।

सुनसरी — इनरुवा नगरपालिका-४ बसपार्कबाट २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगर ३.६ ग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन्।

सिराहा — गोलबजार नगरपालिका-७ बस्ने ३० वर्षीय रबिन मुखिया ८०० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन्।

मकवानपुर — हेटौंडा-१५ रातोमाटेबाट ३९० मिलिग्राम खैरो हेरोइन सहित २२ वर्षीया अनुशा तामाङ पक्राउ परेकी छन्। उनी सवार वीरगञ्ज–नारायणगढ जाँदै गरेको बसबाट पक्राउ परेकी हुन्। अनुसन्धानका क्रममा बारा जीतपुरसिमरा-२१ का ३२ वर्षीय मनोज कुमार ठकुरीलाई समेत पक्राउ गरिएको छ।

बाँके — नेपालगञ्ज उपमहानगरपालिका-१ वाटरपार्कबाट २ सय ६४ ट्याब्लेट नाइट्राजेपाम सहित १८ वर्षीय एक किशोर पक्राउ परेका छन्।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा
प्रमुख समाचार

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

आहारारा पोखरा गोल्डकप : साविक विजेता आर्मीले चर्च ब्वाइजसँग खेल्दै

आहारारा पोखरा गोल्डकप : साविक विजेता आर्मीले चर्च ब्वाइजसँग खेल्दै

जेनजी आन्दोलनकाे प्रभाव काठमाडौंमा निषेधाज्ञा जारी

जेनजी आन्दोलनकाे प्रभाव काठमाडौंमा निषेधाज्ञा जारी

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलका लागि गण्डकीको छनोट हुँदै

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलका लागि गण्डकीको छनोट हुँदै