२०८३ असार ४, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कालिका माध्यमिक विद्यालयमा अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न

गण्डकी प्रेस
पुस २०, २०८१ ०७:३६ मा प्रकाशित
शिक्षा, समाचार
कालिका माध्यमिक विद्यालयमा अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न
26
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । रामबजारमा रहेको कालिका माध्यमिक विद्यालय पोखरा-१० रामबजारले शुक्रवार विभिन्न अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न गरेको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किकता, स्मरणशक्ति र अभिव्यक्ति कौशलता अभिवृद्धिका लागि विभिन्न प्रतियोगिताहरू आयोजना गरेको हो। कक्षा नर्सरी देखि कक्षा तीन सम्म स्मरणशक्ति प्रतियोगिता, कक्षा चार र पाँचका विचमा गणित हाजिरीजवाफ प्रतियोगिता र कक्षा छ देखि कक्षा नौ तर्फ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो।
स्मरणशक्ति प्रतियोगिता
विद्यार्थीहरूको स्मरणशक्ति परीक्षण गर्न दुई समूहमा प्रतियोगिता आयोजना गरिएको थियो। पहिलो समुह तर्फ कक्षा नर्सरी तथा कक्षा के.जी.लाई समावेश गरिएको थियो। उक्त समुह तर्फ अनिशा कोहाटाने प्रथम बन्न सफल भईन भने अनिशा पुन, प्रनिशे नेपाली र अनार सुनारले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए। त्यसैगरी दोस्रो समुह तर्फ कक्षा एक देखि कक्षा तीनलाई समावेश गरिएको थियो। उक्त्त समुह तर्फ अभिषेक के.सी. प्रथम वन्न सफल भए भने सुनीला परियारले द्वितीय स्थान, शुशान्त पाण्डे र वर्षा थापाले तृतीय स्थान तथा रविना मगर र लक्ष्मी बडुवालले सान्त्वना स्थान प्राप्त गर्न सफल भए।
गणित हाजिरीजवाफ प्रतियोगिता
गणित हाजिरीजवाफ प्रतियोगितामा ग्रीन हाउसले उत्कृष्ट प्रदर्शन गर्दै उक्त हाउसका सदस्यहरू मोहमद आसिफ अन्सारी, दृष्टि पौडेल, उम कूल्सुङ, र मनोज सुनुवारले प्रथम स्थान हासिल गर्न सफल भए।
त्यस्तै प्रतियोगितामा दोस्रो स्थान पहेँलो हाउसका देवीसा सुवेदी, निशुमा बिके, शिवम जयसवाल, र मन्दिप परियारले प्राप्त गरे भने नीलो हाउसका देबिशा खण्डोलुक मगर, आरोही परियार, दर्शन चौधरी, र आहिर बारामले तृतिय स्थान प्राप्त गर्न सफल भए।
वक्तृत्वकला प्रतियोगिता
वक्तृत्वकला प्रतियोगितामा कक्षा नौमा अध्ययनरत रातो हाउसका आयुस खनालले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरे। कक्षा आठका मनोज जाग्री (हरियो हाउस) र लक्ष्मण बहादुर कुँवरले (पहेलो हाउस) क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे भने कक्षा नौकि लक्ष्मिकुमारी बरहीले (पहेलो हाउस) सान्त्वना पुरस्कार प्राप्त गरिन। कक्षा छ देखि नौ सम्म अध्ययनरत बिद्यार्थीका विचमा सञ्चालित प्रतियोगिताको शिर्षक पठन संस्कृतिमा पुस्तकालयको महत्च भन्ने रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा प्रधानाध्यापक श्रीराम आचार्यको विशेष उपस्थिती रहेको थियो। कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप प्रमुख कुशल लामिछानेले गरेका थिए भने सभाध्यक्षता विद्यालयकी छात्रा आकृती भण्डारीले गरेकी थिइन्।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकहरूमा शिक्षक त्रय रामप्रसाद गौतम, भवानीशंकर सुवेदी, र शिवजी तिवारी रहेका थिए। शिक्षक विजय सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै गणित हाजिरीजवाफ प्रतियोगिताको क्विज मास्टरको भुमिका प्रा. वि. ईन्चार्ज लेकमाया पुन तथा शिक्षक रानु थापाले निर्वाह गरेका थिए। कार्यक्रमका संयोजक कुशल लामिछानेले आगामी दिनमा विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको नेतृत्व क्षमता र सिर्जनात्मकताको विकासमा योगदान पुर्‍याउदै जाने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ