पोखरा । भारतिय प्रधानमन्त्री नरेद्र मोदीको नेपाल कम्युनिस्ट पार्टी माओवादीले पुत्तला जलाएको छ । नेपाल सरकारलाइ जानकारी नगराइ नेपालको भुमी लिपुलेक लिपीयाधुरामा मोदीले भ्रमण गरेका थिए ।
उक्त भ्रमणको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले मोदीको पुत्तला लगाएको पार्टीको फेसबुकबाट जानकारी दिएको छ ।
तनहुँ कालिकोट, चितवन, दान लगायतका जिल्लामा मसाल जुलुस सहित पुत्ता जलाइएको फेसबुक पेजबाट जानकारी दिएको छ ।

उक्त पार्टीले एमसिसि, संसदीय व्यवस्था लगायतको विरोध गर्दै आएको छ । जनताकाृ व्यवस्था नभइ दलाल र पुजीवादीको मात्र व्यवस्था भएको संज्ञा दिदै संसदीय व्यास्था खारेजीको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-