२०८३ भदौ ३१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लमजुङ मर्स्याङ्दी युवा क्लवले बेंसीशहरमा तीज उत्सव गर्ने

सबिना प्रजा
भदौ २१, २०८० ०८:१८ मा प्रकाशित
समाचार, समाज
लमजुङ मर्स्याङ्दी युवा क्लवले बेंसीशहरमा तीज उत्सव गर्ने
29
SHARES
Share on FacebookShare on Twitter

लमजुङमा स्थापित लमजुङ मर्स्याङ्दी युवा क्लवले हरितालिका तीजको अवसरमा तीज उत्सव २०८० आयोजना गर्ने भएको छ ।
बेंसीसहर नगरपालिका ८ मा रहेको क्लवले फूलबारी मञ्चमा तीजका दिन असोज १ गते विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उत्सव अन्तर्गत सातौं खुला तथा पाँचौ व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र राखिएको छ । दोस्रो पुरस्कार २० हजार रुपैयाँ, तेस्रो पुरस्कार  १० हजार मेडल र प्रमाण पत्र राखिएको छ । सान्त्वना  टीमलाई १०हजार रुपैयाँ राखिएको छ । दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ राखिएको छ ।
नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार १५ हजार रुपैयाँ, प्रमाणपत्र राखिएको छ ।दोस्रो पुरस्कार १० हजार रुपैयाँ, तेस्रो पुरस्कार  ८ हजार रुपैयाँ र प्रमाण पत्र राखिएको छ । सान्त्वना  टीमलाई ५ हजार रुपैयाँ राखिएको छ । दर्ता शुल्क ३ सय रुपैयाँ  मात्र राखिएको छ ।
क्लवका कार्यबहाक अध्यक्ष विजय कुमार श्रेष्ठले विगतदेखि लमजुङ मर्स्याङ्दी युवा क्लवले तीज उत्सवका कार्यक्रम गर्दै आएको र यसवर्ष पनि निरन्तरता दिएको बताए । तीज उत्सवको कार्यक्रम समय अनुकुल परिमार्जन गर्दै लगिएको उनले बताए ।
क्लवका सचिव रियाज मियाँले समाजमा खेलकूदको विकास तथा नवप्रतिभाहरुको क्षमताको पहिचान हुने, आन्तरिक पर्यटनको विकासमा टेवा पग्ने, महिला हिंसामा कमी तथा महिला सशक्तिकरणमा वद्धि हुने अपेक्षासहित तीज उत्सवका कार्यक्रम गर्न लागिएको बताए ।
क्लवले समाज रहेका विकृति विसंगति, रुढीवादी परम्परालाई हटाउँदै समाजमा सुशासन, शान्ति र अमनचयन स्थापना गर्नका साथै लागूऔषध दुव्र्यसनीको विरुद्धमा अभियान सञ्चालन गर्दै आइरहेको क्लवले जनाएको छ ।
क्लवले आगामी दिनहरुमा खेलकुदका विकास, संस्कृतिको संरक्षण, युवा सशक्तिकरण, लागू औषध दुव्र्यसनीविरुद्धका कार्यक्रम तथा समाजलाई सकरात्मक वाटो तर्फ अगाडि वढाउने अभियान सञ्चालन गर्ने जनाएको छ ।
क्लवले विगतको वर्षहरुमा लजमङ मर्स्याङ्दी युवा क्लवले सञ्चालन गर्दै आएको तीज उत्सवलाइ सफल पार्न विभिन्न संघ संस्था, उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैरसरकारी संस्था र स्वदेश तथा विदेशमा रहनुभएका क्लवमा आवद्ध शुभचिन्तकहरुप्रति धन्यवाद ज्ञापन गर्दै यस पटकको कार्यक्रममा पनि भौतिक, आर्थिक र नैतिक सहयोगको अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

चर्चित खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन