बागलुङ । गलकोट नगरपालिका ३ माम्ले देउरालीस्थित भगवतीस्थान सामुदायिक बनको ओडारबाट वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको एकनाले भरुवा बन्दुक ५ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हटियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-