पोखरा । कास्की क्षेत्र २ ख मा विजयी भएका विन्दु कुमार थापा विरामी भएका छन् । पोखरा जैमुरेमा विजय र्याली मनाउने क्रममा उनी विरामी भएका हुन । थापाले ९ हजार २ सय ८० मत ल्याएर विजयी भएका हुन ।
© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-