कास्की क्षेत्र नं २ काे मत गणना स्थलमा विवाद भएको छ । मत पेटिकामा पानी परेपछि विवाद भएको हाे । पाेखरा १५ वडा कार्यालयकाे मत पेटिकामा पानी परेपछि विवाद सुरु भएको छ । अहिले मत गणना स्थलमा नारावाजी भैरहेको छ ।
© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-