२०८० जेष्ठ २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

देशभर १५ स्थानमा मतदान स्थगित

गण्डकी प्रेस
मंसिर ४, २०७९ १९:४८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
देशभर १५ स्थानमा मतदान स्थगित
5
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । देशभर १५ स्थानमा मतदान स्थगित भएको छ। निर्वाचनका आयोगका अनुसार सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो। विभिन्न विवादपछि सो स्थानको मतदान स्थगित भएको आयोगले जनाएको छ।

यसबारे जानकारी गराउन आयोगले केही बेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ। त्यसअघि आयोगका पदाधिकारीहरू स्थगित गरिएका स्थानमा कहिले र कसरी पुनः मतदान गराउने भन्ने विषयमा छलफल गरिरहेका छन्।

आयोगले छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको बताएको छ। आयोगको प्रारम्भिक रिपोर्टअनुसार देशभर करिब ६० प्रतिशत मत खसेको स्रोतको भनाइ छ। यद्यपि यसबारे अझै एकीन तथ्यांक आइनसकेको स्रोतको भनाइ छ।

निर्वाचनमा उत्साहजनक सहभागिता नहुनुमा प्रमुख राजनीतिक दलहरू नै मुख्य कारण भएको पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए। उनले दलहरूले गठबन्धन गरेका कारण मतदाताहरूले भोट नहालेको बताए। ुपहिलो कुरा नेपालको राजनीतिले युवा पुस्तामा वितृष्णा जागेको छ। जसका कारण उनीहरू भोट नै हालेनन्। अर्को कुरा गठबन्धनका कारण पनि मतदाताहरू मतदान गर्न रुचाएनन्,ु उनले अन्नपूर्णसँग भने।

त्यस्तै पूर्व निर्वाचन आयुक्त वीरेन्द्रप्रसाद मिश्रले कुनै पनि दलले बहुमत नल्याउने बताए। उनले अब पनि साझा सरकार नै बन्ने बताए। ुगठबन्धन दलको पनि बहुमत पुग्ने नपुग्नेमा शंका गर्न सकिन्छ। दलहरुले सोचेजस्तो मत नपाउनुमा उनीहरुको संकुचित सोच नै मुख्य कारण हो। गठबन्धनले दलका कार्यकर्ताहरु अलमलमा पनि परेकाले निर्वाचनमा उत्साहजनक सहभागिता देखिएन,ु उनले भने।

सम्बन्धित समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
समाचार

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार
अपराध

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न
समाचार

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे
अर्थ

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस
प्रमुख समाचार

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ
अपराध

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

लागूऔषध सहित पाेखरा नयाँबजारका २ जना पक्राउ

चर्चित खबरहरु

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

मोटरसाइकल त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु