२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक चोटी मन र मत परिर्वतन गर्नुहोस ः भण्डारी

गण्डकी प्रेस
कार्तिक २८, २०७९ १८:३९ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
सत्ता र शक्ति हातमा लिएर देशलाइ बन्द कोठा बनाइयो ः भण्डारी
23
SHARES
Share on FacebookShare on Twitter

पोखरा । २७ वर्षिय विजय बहादुर भण्डारी यतिबेला चुनावी माहोलमा घुमलिइरहेका छन् । हरेक दिन उनी आफ्ना एजेन्डा बोकेर मतदाताका घरघरमा पुगिरहेका छन् । २७ वषिर्य भण्डारी कास्की क्षेत्र २(१) मा गण्डकी प्रदेशसभा सदस्य उम्मेदाव बनेका भण्डारीले मतदातालाई एक पटक मन र मत परिवर्तन गर्न आग्रह गरिरहेका छन् ।

वर्षौ देखी एकै पार्टीलाई मत दिदाँ देशको विकास, आर्थिक अवस्थामा आएको भारी संकट आउने बाहेकको काम हुन नसकेको भन्दै भण्डारीले मन र मत परिवर्तन गर्न आग्रह गरेका हुन् । उनी भन्छन्,‘राष्ट्र निमार्णका लागि एक चोटी मन र मत परिवर्तन गर्नुहोस् । हजुरहरुले खोजेको जस्तै नेपाल पाउनु हुनेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका भण्डारीले अब देशलाई कुशल तथा नयाँ नेतृत्वको खाचो परेको सुनाए । मतदातासँग कुरा गर्दै देशमा अहिले तिन तहको सरकारको संरचना भएकोले देशको आर्थीक अवस्था कमजोर बन्दै गएको उनले बताए । जनतालाई करको भार थमाउँदै हरेकदिन महंगी बढ्दा जनताको जनजीवन अस्तव्यस्त भएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नं. १७ की स्थानीय शोभा श्रेष्ठले अब देशमा पढे लेखेको सक्षम र भिजन भएको व्यक्तिको खाँचो रहेको सुनाइन् । उनले भ्रष्टचार मुक्त समाज बनाउने राष्ट्रभतिm भएको युवा नेताको आवश्यक भएको बताइन् । स्थानीय इन्दिरा पौडेलले भण्डारीको उमेरद्धार देश र जनताको लागी भएको र एक सक्षम स्वच्छ छबि र भिजन भएका युवा नेता भएकोले मत उनैलाई दिने बताइन् ।
विजयको अग्रिम शुभकामना दिदै उनले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष ध्यान दिन सुझाव समेतट दिइन् । मतको सदुपयोग गर्दै सहि ठाँउमा प्रयोग गर्न समेत आग्रह गरिन् ।

समानुपाति तर्फकी उम्मेदवार विष्णु कुमारी गुरुङले आफुहरुलाई चुनावमा मतदान गरी विजयी गराएमा घरघरमा सेवा दिने गरी प्रदेशलाई डिजिटलाइज गर्ने बताइन् । छोरेपाटनकी जानकी गुरुङ र कमला थापाले सुकुमबासीहरुको समस्या समाधानमा राज्यले चासो नदेखाएको भन्दै गुनासो पोखिन् । आफुहरु लामो समयदेखि त्यहाँ बस्दै आएपनि अहिलेसम्म व्यवस्थित नगरेको उनीहरुको भनाइ छ ।
मतदाताहरुको गुनासो सुन्दै भण्डारीले आफु विजयी भएमा सुकुम्बासीहरुको समस्यालाई पहिलो प्राथमिकमा राखि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताको सुन्दर भविष्य कोर्नको लागी जनतालाई मंसिर ४ गतेको चुनावले अधिकार दिएको र त्यसको सहि प्रयोग गरी देशलाई भ्रष्टचार मुतm बनाउन सहयोग गर्न समेत उनले आग्रह गरे । पछिल्लो समय नेपालमा विदेशी हस्तक्षेप बढ्दै जाँदा देशको सिमाना मिचिदै गएको र त्यो जोगाउनका लागि राप्रपालाई जिताउन आवश्यक रहेको उनको भनाइ छ । राप्रपाले जितेमा मात्रै राष्ट्रियता जोगिने उनले बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद