२०७९ चैत्र १३, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्छु’—एमाले नेत्री भट्टराई

गण्डकी प्रेस
कार्तिक १९, २०७९ १९:५६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
‘जनताको विश्वास जितेर काम गर्छाै’—एमाले नेत्री भट्टराई
6
SHARES
Share on FacebookShare on Twitter


पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।
साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी गराईन् ।

उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न विबभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बन्दा उक्त क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेत्री भट्टराईले नीति निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् ।

निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो ।

मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का वडाअध्यक्ष दिपकप्रसाद सुवेदी, भिरस्वारा टोल विकास संस्थाका अध्यक्ष्ाँ राजेन्द्र पौडेल,मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री,ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसंगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी