२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चुनावपछि भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा ः उम्मेदबार बराल

गण्डकी प्रेस
कार्तिक १७, २०७९ १९:३५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
चुनावपछि भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा ः उम्मेदबार बराल
7
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताएका छन् ।
चुनावी घरदैलो तथा अभियानका क्रममा आज पोखरा महानगरपालिका–१ मा भएको सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभामा उनले वडाका कसेरी, सिमपानी लगायतका स्थानमा बसोबास गरिरहेका वास्तविक भूमिहिन र अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्रदान गरिने बताए ।
भूमि सम्बन्धी समस्या समाधानका लागि वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर सो आयोगले अव्यवस्थित बसोबासी , भूमिहीन र भूमिहीन दलितको लगत सङ्कलन गरेर निस्सा प्रदान गरेकाले वास्तविक भूमिहिनले रातोपूर्जा प्राप्त गर्ने बताए ।
उम्मेदवार बरालले भने,“संविधानको भावना अनुसार पनि अब यो देशमा कोही पनि भूमिहिन हुनु पर्दैन । सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको छ । चुनावपछि यो समस्या सदाका लागि अन्त्य गर्ने गरी काम हुन्छ ।”
सिमपानी र कसेरी बासीले सेती नदीको हालको ५० मिटर मापदण्डका कारण आफूहरु मर्कामा परेको गुनासो गर्दै मापदण्डलाई केही खुकुलो पार्न आग्रह गरेका थिए । उम्मेदवार बरालले त्यसका बारेमा अध्ययन गरेर जनतालाई सहज बनाउने प्रतिवद्धता जनाउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका बरालले कसेरी खेल मैदान र टुँडिखेल खेल मैदानलाई स्तरोन्नति गरी क्षेत्रीयस्तरको खेल मैदानका रुपमा विकास गर्नका लागि पहल गर्ने बताए ।
उनले भने,“अहिले पनि प्रदेश सरकारबाट बाटो, खानेपानी, विद्यालय लगायतमा बजेट विनियोजन गरी आवश्यकता पूरा गर्ने प्रयास गरेका छौँ। यस क्षेत्रका समस्याप्रति जानकार रहेकाले आगामी दिनमा तिनलाई पूरा गर्न लाग्नेछौँ ।”
कास्की निर्वाचन क्षेत्र नं ३(१)का गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीले जनताका आवश्यकता पूरा गर्नु स्थानीय, प्रदेश र संघीय सरकारको दायित्व रहेको बताए । सो क्षेत्रमा विकासका बाँकी काम पूरा गर्ने जिम्मेवारी आफूले लिने उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवं संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलका नेता कार्यकर्ताले इमानदारी पूर्वक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताइन् ।
उनले भनिन्,“गठबन्धनका उम्मेदबार कुनै एक दलका मात्र होइनन्, पाँच दलका साझा उम्मेदवार हुन् । उनीहरुलाई विजयी गराउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नु आवश्यक छ ।”
कार्यक्रममानेपाली काँगेसका वडा सभापति अमृतलाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का रुद्र लुईटेल, नेकपा(एकीकृत समाजवादी)का ऋषि पौडेल, नेपाली काँग्रेसका निर्वतमान वडा सभापति टंकनाथ पौडेल लगायतले वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि नियमित प्रचार प्रसार गरिने बताएका थिए ।
घरदैलोमा नेकपा(माओवादी केन्द्र)बाट समानुपाति उम्मेदवार सोमति गुरुङ, साशा आले, बखानसिँह गुरुङ लगायत गठबन्धनका दलका प्रदेश, जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्ता सहभागी थिए ।
उम्मेदवार सहितको प्रचार प्रसार टोलीले वडाका बागबजार, नयाँगल्ली, हरिचोक,सिमपानी, टुँडिखेल, कसेरी लगायतका क्षेत्रमा घरदैलो सहित संविधानका रक्षाका लागि साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद