२०७९ माघ १३, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोही नेपाली भूमिहीन हुँदैनन् : विश्वप्रकाश

गण्डकी प्रेस
कार्तिक १५, २०७९ १९:१४ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
कोही नेपाली भूमिहीन हुँदैनन् :  विश्वप्रकाश
8
SHARES
Share on FacebookShare on Twitter


कास्की २ (क) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए ।

माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं ।’

पोखरा १७ को प्रगति टोलमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै लामिछानेले गरिब, उत्पीडित, भूमिहीनको हितका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे । निर्वाचनमा विजयपछि जनताका मौलिक हक र अधिकारको ग्यारेन्टी हुने उनको आश्वासन छ ।

‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन, ‘लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’
सबैलाई समान शिक्षा, स्वास्थ्यको अधिकार दिलाउन, रोजगारीको ग्यारेन्टी गर्न लाग्ने उनले प्रतिवद्धता गरे ।

मौका पाउँदा आफूले जिम्मेवार ढंगले उत्तरदायित्व निर्वाह गरेको उदाहरण दिदै उनले गरिबी, अशिक्षा, आर्थिक असमानता रहेसम्म नयाँ नेपाल नबन्ने उल्लेख गरे । व्यवस्था परिवर्तनको नेतृत्व गर्ने माओवादीले मात्र अब समृद्धिको नेतृत्व गर्न सक्ने उनको भनाइ छ ।

नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य श्यामप्रसाद भण्डारीले देशको विकास, स्थिरता र लोकतन्त्रका लागि गठबन्धनको जित जरुरी रहेको औंल्याए ।

प्रगति टोल विकास संस्थाका अध्यक्ष राकेश शर्माले आफ्नो टोलमा रहेका समस्या प्रस्तुत गर्दै विकासको खाका र इच्छाशक्ति भएका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए ।

सम्बन्धित समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो
पर्यटन

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै
प्रमुख समाचार

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै

पाेखरामा जहाज दुर्घटना
प्रमुख समाचार

पाेखरामा जहाज दुर्घटना

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग
खेलकुद

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा बेलराम गुरुङ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै

पाेखरामा जहाज दुर्घटना

पाेखरामा जहाज दुर्घटना

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा बेलराम गुरुङ पक्राउ

पृथ्वी नारायणको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : मन्त्री गुरुङ

पृथ्वी नारायणको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : मन्त्री गुरुङ

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा तनहुँबाट १३ जना पक्राउ

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

पोखरामा २ ठाउँबाट १४ जुवाडे पक्राउ

नेकपा एमाले जेठ २ मा फर्किने

नेकपा एमाले जेठ २ मा फर्किने

मनको वेदना अक्षर बनि कोरिन थालेपछि….

मनको वेदना अक्षर बनि कोरिन थालेपछि….

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने