२०७९ चैत्र १४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्वत एमालेका उम्मेदवार क्याङ र बाजुङमा– ‘पातीचौर–बाजुङ–क्याङ–लेसपार सडक चुनाव लगत्तै कालोपत्रेको काम शुरु गर्छौ’

गण्डकी प्रेस
कार्तिक १४, २०७९ १५:४२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
पर्वत एमालेका उम्मेदवार क्याङ र बाजुङमा– ‘पातीचौर–बाजुङ–क्याङ–लेसपार सडक चुनाव लगत्तै कालोपत्रेको काम शुरु गर्छौ’
4
SHARES
Share on FacebookShare on Twitter


पर्वत– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् ।

नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदी गाउँपालिका वडा नं. ४ क्याङ र वडा नं. ५ बाजुङमा सम्पन्न भएको छ । क्याङको लेसपार, खुईजरी, क्याङ र बाजुङको पाखाथर र बाउसेमा चुनावी सभा र कोणसभा सम्पन्न भएको छ ।

स्थानीयवासीले एमाले उम्ेमदवारहरुसँग पातीचौर–बाजुङ– क्याङ सडक कालोपत्रेका लागि माग गरेका छन् । दुईवटै वडाका बासिन्दाले यो सडक खण्डको तत्काल कालोपत्रेका लागि प्रमुख माग राखेका छन् । त्यसैगरी युवाहरुले खेलमैदान, महिलाहरुले आयआर्जनका लागि सिपमुलक तालिम तथा विभिन्न बस्ती जोड्ने सडकको स्तोरन्नतीको माग समेत गरेका छन् ।

मतदाताहरुको मागलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य पदम गिरीले पातीचौरदेखि क्याङ लेसपार सम्मको सडक कालोपत्रेका लागि सर्वेक्षण भैसकेको र आरसिआईपी मार्फत योजना अघि बढेको बताउनुभयो । काँग्रेस नेतृत्वको सरकार आएपछि उक्त सडकको बजेट कटौती भएको बताउँदै आफुले निर्वाचन जितेर गएलगत्तै यसै वर्षदेखि सडक कालोपत्रेको काम सुचारु हुने प्रतिवद्धता उम्मेदवार गिरीको छ । विगत पाँच वर्षमा जिल्लामा १ सय ११८ किलोमिटर सडक कालोपत्रे गर्ने, ११ सय घरमा टिनको छाना हाल्ने लगायत चौतर्फि क्षेत्रमा कामहरु गरेको स्मरण गर्दै कतिपय योजनाहरु कोभिड–१९ का कारणले पुर्णता हुन नपाएको र कतिपय योजनाहरु पछिल्लो देउवा सरकारले बजेट कटौती गरिदिँदा रोकिएको बताउनुभयो । उहाँले नेकपा एमालेको सरकार आएपछि दिन दोगुना रात चौगुनाको दरले विकास निर्माणका काम अघि बढ्ने उहाँको भनाई रहेको छ ।

त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले ग्रामीण क्षेत्रमा आवश्यक संरचनाहरुको निर्माण गरी पलायन भएका नागरिकलाई गाउँ फर्काउनका लागि आफुले विशेष योजनासहित अघि बढ्ने बताउनुभयो । तपाईहरुले जिताएर पठाउनुहोस्, मतदाताका सवै आवश्यकता र मागहरु एक एक गरी पुरा गर्नेछौ । आफु भाषण भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले भोट दिएर नागरिकको सेवा दिन मौका दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, प्रदेश कमिटि सचिबालय सदस्य मेघनाथ सुवेदी, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश कमिटि सदस्य प्रेम पौडेल, हिरादेवी शर्मा, प्रेमकुमार लामिछाने, समानुपातीक उम्मेदवार कमला पन्त, जिल्ला सचिब गोविन्द पहाडी लगायतको सहभागिता रहेको छ ।

यता नेकपा एमालेका प्रदेश ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी अभियान फलेवास नगरपालिका वडा नं. १० कुर्घा र वडा नं. ६ देविस्थानमा सम्पन्न भएको छ । उहाँले अघिल्लो एमाले सरकारको पालानामा शुरुवात भएका योजनाहरुको पुर्णता र बाँकी आवश्यकता र चाहाना पुरा गर्नका लागि आफु अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता बस्यालको अभियानमा पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, प्रदेश सदस्य देवेन्द्रराज पाण्डे, कमल भुसाल, उपाध्यक्ष पदमपाणी शर्मा नेता महेन्द्र श्रेष्ठ लगायतका नेताहरुको पनि सहभागिता रहको छ ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी अगाडि