२०८२ चैत्र १३, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

गण्डकी प्रेस
कार्तिक ६, २०७९ १८:३१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने
7
SHARES
Share on FacebookShare on Twitter

पोखरा । माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गरे । पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका सानातिना जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । अब जनताले जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’

आइतबारै पोखरा ७ मा भएको कार्यक्रममा लामिछानेले सत्ता गठबन्धनबिना देश अघि बढ्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले पटक पटक प्रतिगमन गरेको दाबी गर्दै उनले स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको जनाए ।

गठबन्धनको पोखरा १७ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जनताले अनुमोदन गर्ने जनाए । उनले भने, ‘यो गठबन्धनले देशलाई अनिश्चयको यात्राबाट जोगाएको छ । कसलाई मत दिँदा देशको विकास हुन्छ भन्ने जनतालाई थाहा छ ।’

लामिछानेले पोखराको विकासका लागि बनेका योजना कार्यान्वयन र संविधानमा उल्लिखित मौलिक हक ग्यारेन्टी गर्न आफूले योगदान गर्ने उल्लेख गरे ।

सम्बन्धित समाचार

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री
प्रमुख समाचार

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

समिभञ्ज्याङमा  चैते दशैँको अवसरमा अल्ट्रा दौड सम्पन्न
खेलकुद

समिभञ्ज्याङमा  चैते दशैँको अवसरमा अल्ट्रा दौड सम्पन्न

सुटकेशमा महिला मृत प्रकरण : झुण्डीएर मृत्यु पछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना
अपराध

सुटकेशमा महिला मृत प्रकरण : झुण्डीएर मृत्यु पछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

अमेरिकन आर्मी बताउदै टिकटमा महिला ठगी गर्ने पक्राउ
अपराध

अमेरिकन आर्मी बताउदै टिकटमा महिला ठगी गर्ने पक्राउ

कैलालीमा सशस्त्र प्रहरी गणमै छिरेर प्रहरीमाथी हातपात, ३१ जना हेडक्वाटर तानिदैँ
अपराध

कैलालीमा सशस्त्र प्रहरी गणमै छिरेर प्रहरीमाथी हातपात, ३१ जना हेडक्वाटर तानिदैँ

बाख्रा चराउन गएका दम्पतीमाथी गोली प्रहार, १ को मृत्यु
अपराध

बाख्रा चराउन गएका दम्पतीमाथी गोली प्रहार, १ को मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

समिभञ्ज्याङमा  चैते दशैँको अवसरमा अल्ट्रा दौड सम्पन्न

समिभञ्ज्याङमा  चैते दशैँको अवसरमा अल्ट्रा दौड सम्पन्न

सुटकेशमा महिला मृत प्रकरण : झुण्डीएर मृत्यु पछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

सुटकेशमा महिला मृत प्रकरण : झुण्डीएर मृत्यु पछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

अमेरिकन आर्मी बताउदै टिकटमा महिला ठगी गर्ने पक्राउ

अमेरिकन आर्मी बताउदै टिकटमा महिला ठगी गर्ने पक्राउ

कैलालीमा सशस्त्र प्रहरी गणमै छिरेर प्रहरीमाथी हातपात, ३१ जना हेडक्वाटर तानिदैँ

कैलालीमा सशस्त्र प्रहरी गणमै छिरेर प्रहरीमाथी हातपात, ३१ जना हेडक्वाटर तानिदैँ

बाख्रा चराउन गएका दम्पतीमाथी गोली प्रहार, १ को मृत्यु

बाख्रा चराउन गएका दम्पतीमाथी गोली प्रहार, १ को मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा

हेलिकप्टर दुर्घटना ः युकेबाट शव लिएरको पुगेको थियो खोटाङ

हेलिकप्टर दुर्घटना ः युकेबाट शव लिएरको पुगेको थियो खोटाङ

यौन व्यवसायमा संलग्न १ भारतीय सहित २ पक्राउ

यौन व्यवसायमा संलग्न १ भारतीय सहित २ पक्राउ

चर्चित खबरहरु

गोर्खा इभी दुर्घटना: ‘ब्रेक फेल भयो भन्दा मजाक गरेजस्तो लागेको थियो, साच्चिकै रहेछ’

गोर्खा इभी दुर्घटना: ‘ब्रेक फेल भयो भन्दा मजाक गरेजस्तो लागेको थियो, साच्चिकै रहेछ’

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बुद्धको मूर्ति चोरी

बुद्धको मूर्ति चोरी

नेपाल क्योकुसिन कराँतेको सम्पन्न भयो पेटी परिक्षा

नेपाल क्योकुसिन कराँतेको सम्पन्न भयो पेटी परिक्षा

बाख्रा चराउन गएका दम्पतीमाथी गोली प्रहार, १ को मृत्यु

बाख्रा चराउन गएका दम्पतीमाथी गोली प्रहार, १ को मृत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Models of Constitution Making with Reference to Nepal

Good Governance in Nepal: Legal Provisions and Judicial Praxis

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ