२०८३ भदौ १२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुटकेशमा महिला मृत प्रकरण : झुण्डीएर मृत्यु पछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

गण्डकी प्रेस
चैत्र १३, २०८२ ०८:१८ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
सुटकेशमा महिला मृत प्रकरण : झुण्डीएर मृत्यु पछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना
7
SHARES
Share on FacebookShare on Twitter

विजय नेपाली / गएको फागुन १७ गते पोखरा १७ तितेपानीस्थित पार्दी खोलामा तन्नाले बेरिएको सुटकेश देखियो । शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले सुटकेश खोलेर हेर्दा त्यहाँ विभत्स दृश्य देख्यो ।

एक महिला जसलाई काटेर सुटकेशमा राखिएको थियो । प्रहरीले तत्कालै प्रारम्भिक रुपमा हत्याको अनुमान ग¥यो । घटनाको मुचुल्का पश्चात प्रहरीले खोजतलासी गर्दा अर्को तथ्य बाहिर आयो ।

एक पुरुषले सुटकेश बोकेर मोटरसाइकलमा राख्दै गरेको । उक्त सिसिटिभि फुटेजले समेत स्पष्ट पा¥यो कि महिलाको हत्या भएको भन्ने तर, घटनाको वास्तविकता भने फरक छ । महिलाको हत्या भएको भएपनि यो हत्या फरक किसिमले हुन पुगेको देखिन्छ ।

घटनाबारे प्रहरीले चैत ६ गते पत्रकार सम्मेलन गरि १ जना पक्राउ गरेको बतायो । तर, पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको प्रहरीले रिपोर्ट आउन बाँकी रहेको भन्दै रिपोर्ट लुकाएको छ । रिपोर्टमात्र होइन एक जना पक्राउ परेको जानकारी गराएपनि उनको परिचय समेत गोप्य राखेको छ ।
के देखिन्छ पोष्टमार्टम रिपोर्टमा ?
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या नै ठहरिएको छ । तर, घटनामा केही नयाँ रहस्य बाहिर आएको छ । त्यो हो महिलाको मृत्यु झुण्डिएर भएको । स्रोतका अनुसार यो नयाँ रहस्यले प्रहरीलाई समेत अलमलमा पारिदिएको छ । घटनाको दृश्य हेर्दा महिलाको घाटी काटिएको छ, शरिरका विभिन्न भागमा धारिलो हतियार प्रयोग भएको छ । जसका कारण हत्या नै हो भन्ने देखिन्छ । यद्यपि पोष्टमार्टम रिपोर्टले मृत्युको कारण अर्कै देखाएको छ । प्रहरीलाई प्राप्त रिपोर्ट अनुसार मृत्युको कारण ‘ह्यांगिङ’ अर्थात् झुण्डिइ’ भन्ने देखिएको छ ।
महिलालाई पहिला झुण्ड्याएर हत्या गरेको वा महिला आफै झुण्डिएर आत्महत्या गरेको भन्ने पुष्टि चाँहि भएको छैन । यसले प्रहरीको अनुसन्धान अब फरक शैलीबाट गर्नुपर्ने देखिएको छ । प्रहरी स्रोतका अनुसार महिलाको झुण्डिएर मृत्यु भएपछि आफु फस्ने डरले काटेर सुटकेशमा राखेर फालिएको हुन सक्छ । प्रारम्भिक रिपोर्टले पनि के स्पष्ट हुन्छ भने यदि महिलालाई आत्महत्या नै गर्न बाध्य बनाएको भन्ने । तर, घटनामा संलग्नले क्रुरता प्रयोग गरेका छन् ।

त्यतिमात्र होइन नग्न अवस्थामा सुटकेशमा फेला परेको महिला महिनावारी भएको समेत पुष्टि भएको छ । सुरुवातमा बलात्कार पछि हत्या भएको आशंका गरेपनि बलात्कार नभएको देखिन्छ । तर, हत्याको रहस्य भने अझै खुलेको छैन् ।
घटनामा संलग्न एक पक्राउ
अनुसन्धानमा खटिएको प्रहरीको टोलीले १ जनालाई पक्राउ गरेको छ । २१ गते प्रहरीले एक जनालाई पक्राउ गरेको हो सिसिटिभि फुटेजमा २ जना देखिएको छ । फागुन १७ गते विहानको ४ बजेर १० मिनेट ३३ सेकेन्डमा सुटकेश घिसारेर बाहिर निकालेको देखिन्छ ।

कुन लटको यकिन नभएपनि मोटरसाइकलको नम्बर भने स्पष्ट देखिएको छ । ५९२४ नम्बरको मोटरसाइकलसम्म पु¥याएको देखिन्छ । तर, अन्य सिसिटिभि फुटेज भने बाहिरिएको छैन् । घटनास्थलमा पुरुषको भारतको सिलगुडीको आधार कार्डसमेत फेला परेको छ ।
अझै खुलेन महिलाको पहिचान
गहुँगोरो मझौला शरीर बाटुलो मोहडा भएकी ती महिलाको अझै पहिचान खुल्न सकेको छैन । घाँटिमा विनोद लेखिएको ट्याटु खोपिएको छ भने बायँ हातमा ‘महाकाल’ र आधा शिव जी र आधा त्रिशुल खोपिएको छ ।

अन्दाजी २२–२५ वर्षको देखिने महिला को हुन भन्ने खुल्न सकिरहेको छैन् । महिलाको हत्या हुनु एक महिनाअघि मात्रै त्यहाँ ती महिला र एक पुरुष श्रीमान–श्रीमतीको रुपमा बस्न आएको खुलेको छ ।
अझै मुख्य आरोपी फरार
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न मुख्य व्यक्ति अझै फरार रहेको छ । प्रहरीले संलग्न व्यक्तिको पहिचान खोजिरहेको छ तथापि पक्राउ गर्न भने सकिरहेको छैन् ।

घटना लगत्तै फरार भएपछि सिमानाका पुगेपछि ती व्यक्तिको मोबाइल अफ भएको छ । उनी नेपालमै छन वा भारततर्फ फरार भए त्यो पनि बाहिरिएको छैन् ।

सम्बन्धित समाचार

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन
प्रमुख समाचार

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
प्रमुख समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु
प्रमुख समाचार

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु