२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रामजी नै कांग्रेसका उम्मेदवार ः कांग्रेस नेता गुरुङ, कृषि र पर्यटन नै यस क्षेत्रको सम्बृद्धिको आधार रहेको उम्मेदवार बरालको भनाई

गण्डकी प्रेस
कार्तिक ४, २०७९ १८:३७ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
रामजी नै कांग्रेसका उम्मेदवार ः कांग्रेस नेता गुरुङ, कृषि र पर्यटन नै यस क्षेत्रको सम्बृद्धिको आधार रहेको उम्मेदवार बरालको भनाई
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवनले यस क्षेत्रको सम्बृद्धिका लागि कृषि र पर्यटनको सँगसँथै विकास हुनुपर्ने बताउनुभएको छ ।

कास्कीको अन्नपुर्ण गाउँपालिकाको पाँच दलीय गठबन्धनको संयुक्त बैठकलाई संबोधन गर्दै उम्मेदवार बरालले कृषि र पर्यटनको समानान्तर विकासले मात्रै यो क्षेत्रको मुहार फेरिने दावी गर्नुभयो । उहाँले यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाइ जोगाउँदै वातावरणीय संरक्षण सहितको विकास गर्ने आफ्नो सपना रहेको बताउनुभयो । बरालले कास्की क्षेत्र ३ लाई विकास र समृद्धिका दृष्टिले एकपटक जुरुक्कै उचाल्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले सो क्षेत्रबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बराललाई नेपाली कांग्रेसको उम्मेदवार मानेर मतदान गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गर्नुभयो । सभापति गुरुङले टिकटको र विगतको तिक्तता बिर्सेर चुनाबमा होमिन आग्रह गर्नुभयो ।

‘म पनि टिकटको आकांक्षी थिएँ । टिकट रामजीजीले पाएपछि एक÷दुई दिन त मलाई पनि गाह्रो भयो’, गुरुङले भन्नुभयो, ‘पछि उहाँ र म भेट्दै गयाँै । बुझ्दै गयौं । अब त उहाँ अब गठबन्धनको हैन, कांग्रेसको उम्मेदवार जस्तो लागेको छ ।’ द्वन्द्वकालीन तिक्तता र घाउहरु बिसर्नुपर्ने पनि उहाँको धारणा थियो । उहाँले संघमा र प्रदेश सभामा कांग्रेसको नेतृत्वमा फेरि सरकार बनाउन पनि गठबन्धनको जित आवश्यक भएको बताउनुभयो ।

प्रदेश ख का उम्मेदवार प्रकाश बरालले फेवाताल र अन्नपुर्ण बेस क्याम्पलाई जोडेर यो क्षेत्रको विकास गर्ने बताउनुभयो । नेता बरालले उडन्ते र प्रचारका कुरा गर्ने तर कामको सिन्को नभाँच्ने आफ्नो बानी नरहेको भन्दै जनता सामु गरेका प्रतिबद्दता पूरा गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका कार्यबाहक अध्यक्ष शुशिल भट्टचनले गठबन्धनको बैठकपछि अब खुलेर चुनाबमा जाने वातावरण बनेको बताउनुभयो । ‘अब अन्नपुर्ण गाउँपालिकामा जय नेपाल र लाल सलामको नारासँगै घन्काएर जयलाल भन्दै चुनाबी अभियान गरिनेछ’, उहाँले भन्नुभयो ।

यससँगै अन्नपुर्णको चुनाबी कार्यालयको कार्यालय पनि सुरु भएको छ । नौडाँडामा स्थापित कार्यालयको उम्मेदवार र नेताहरुले उद्घाटन गरे । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गाउँपालिकाको घरदैलोको कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा निर्वाचन प्रचार प्रसार समितिका सह संयोजक त्रिभुवन पौडेलले बाम लोकतान्त्रिक गठबन्धनका कारण संविधान र गणतन्त्र जोगिएको स्मरण गर्दै व्यवस्था जोगाउने पार्टीका नेताहरु मिल्नुले व्यवस्था बलियो भएको सन्देश भएको बताउनुभयो ।

नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँबर, माओवादी केन्द्रका नेताहरु चुडामणी अधिकारी, भेषराज पौडेल, नेसपाका युवा नेता नेत्र चापागाई, नेकपा एसका पालिका अध्यक्ष भरत देवकोटालगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद