२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीमा समग्र विकासको वातावरण बनाउँछु ः श्रीनाथ बराल

गण्डकी प्रेस
कार्तिक ३, २०७९ १८:५१ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
कास्कीमा समग्र विकासको वातावरण बनाउँछु ः श्रीनाथ बराल
19
SHARES
Share on FacebookShare on Twitter

पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२माप्रतिनिधिसभा सदस्यपदकाउम्मेदवार श्रीनाथ बरालले पोखरामापहिले नै बनिसक्नुपर्र्नेे पूर्वाधारहरु धेरै बन्नबाँकी रहेको बताएका छन् । उनले तीपूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँचविस्तार गर्दै समग्र विकास निर्माणलाई गति दिने वातावरण आफूले बनाउने दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २अन्तर्गत पोखरा ४ मानिर्वाचनसम्पर्क कार्यालय स्थापनाकार्यक्रममाबोल्दै उनले यस्तो बताएकाहुन् ।

पोखरा बसपार्क निर्माण, पोखराको रिङरोड देखि धेरै पूर्वाधार बन्नुपर्ने भन्दै उनले स्थानीय सरकार र प्रदेश सकारसंग सहकार्य गरेर केन्द्रबाट आफूले काम गर्ने बताए । ‘मलाई थाहा छ, यहाँपहिले नै निर्माण भइसक्नु पर्ने र विकास निर्माणको स्पष्ट खाका कोरेर अगाडि बढिसक्नुपर्ने पहिले नै हो । अपेक्षीतभन्दा धेरै कुरामाहामी पछाडी परेका छौं । यहाँबसपार्क निर्माण गर्नुपर्ने छ । रिङरोडको स्पष्ट खाका सहितविकास गर्नुपर्नेछ । यि र यस्ता कामहरु स्थानीय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्दै केन्द्रबाट मैले वातावरण मिलाउने छु’ उनले भने ।

आफूले कास्कीकाजनताको भावनाबुझेको र जनतासंगसुखदुखमा संगै रहेरकाम गरेको स्मरण गर्दै निर्वाचित गरेर अझै कास्की २ का दाजुभाई दिदिबहिनीले आफूलाई नजिकबनाउने उनले अपेक्षा गरे । ‘कास्कीकाजनताको भावनाबुझेको छु । त्यो भावनाअनुरुपकेन्द्रमा सशक्तआवाज उठाउने कुरा, जनताको पक्षमाकानुननिर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामामेरो सधैं ध्यान केन्द्रितहुनेछ ।

निर्वाचित गरेर झनै नजिकहुने र यहाँकाजनताको भावनासंग अझै नजिकहुने अवसर मलाई प्रदान गर्नुहुनेछ’ उनले भने ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) माप्रदेश सभासदस्यपदकाउम्मेदवार विन्दुकुमार थापाले समग्र गण्डकी प्रदेशको विकास र अझयसको राजधानीशहर पोखरालाई राजधानीकै रुपमाविकास गर्नका लागि धेरै गर्न बाँकी रहेको बताए ।

उनले कास्की २ (ख)काजनताले अघिल्लो निर्वाचनमादिएको मतको आफूले इमान्दारितापूर्वक सम्मान गरेको उनको भनाई छ । ‘यहाँहरुले अघिल्लो निर्वाचनमामलाई जुनविश्वासका साथ मत दिनुभयो । त्यो मतको सम्मान मैले इमान्दारितापूर्वक गरेको छु भन्ने लाग्छ । प्रदेशसभाको पहिलो कार्यकालमाप्रदेशलाई गति दिन ऐन कानूननिर्माणमा समय खर्चियौं, प्रदेशको नामकरण, राजधानीतोक्ने लगायतकाकामभएका छन् । ६१ व्टा भन्दा धेरै कानूननिर्माण भएका छन् । अब हामीले जोड दिने भनेको विकास र समृद्धिमै हो । त्यसकालागि फेरी एक पटक यहाँहरुको साथपाउने छु’ उनले भने ।

यसैबिच कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यपदकाउम्मेदवार श्रीनाथ बराल र २ (ख) का प्रदेशसभा सदस्यपदकाउम्मेदवार विन्दु थापाले पोखरा ४ मा रहेको गणेशमान सिंहको शालिकमामाल्यार्पण गरेका छन् । कांग्रेस र कम्युनिष्ट मिलेर २०४६ मा निरंकुशपञ्चायतका विरुद्ध गरेको आन्दोलनका कमाण्डर सिंहको शालिकमामाल्यार्पण गर्दै उनीहरु फेरी एक पटक कम्युनिष्ट र कांग्रेस एक भएर विकास र समृद्धि ल्याउनुपर्ने बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद