२०८२ माघ ४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद ः मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो

गण्डकी प्रेस
अशोज २६, २०७९ २०:०५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
नवौं राष्ट्रिय खेलकुद ः मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ । बुधबार भएको ईपि इभेन्टका विजेतालाई खेल सकिएपछि प्रदान गर्ने पदक नभएपछि दिउँसो प्रदान गरिएको पदक मागिएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज फेन्सिङमा आएपछि खेलाडीहरुलाई प्रदान गरिएको मेडल मागेर जोगार्ड गर्दै ईपि एभेन्टका खेलाडीलाई लगाइदिएको हो ।

आफुले लगाएको स्वर्ण पदक फुकालेर दिएका स्वर्ण विजेता एक खेलाडीले आफुसँग मेडल मागेपछि सुरुमा आफु आश्चर्यमा परेको बताए ।

‘मेडल त फिर्ता दिन्छु भनेको छ । मेडल पुगेन रे त्यो भएपछी हाम्रो मेडल दिएको हो । ठिकै छ फोटो खिची हाल्यो’ उनले भने, ‘खै किन ? हो यस्तो भएको । यो आयोजकको कम्जोरी हो । हिजो एक जना खेलाडी विरामी थियो त्यसलाई पनि १ घण्टा पछी बल्ल एम्बुलेन्सले लग्यो ।’ प्रतियोगितामा आवश्यक तयारी केहि पनि नदेखिएको उनले बताए । उनले थोरै खेल हुँदा त भद्रगोल देखिएको २८ गतेबाट त झन भद्रगोल हुने बताए । ‘हामी त भाग्यमानी हौँ । अहिले यो मात्रै खेल भएकाले सबैले हेरेको छ । सबै खेल भयो भने के होला ? उनले व्यक्ति प्रतिस्पर्धामा रजत र समुहमा स्वर्ण हासिल गरेका छन् । आफुले मेडल लगाएर घाटी गहुँगो बनाउने चाहाना भएपनि आयोजकको कारण त्यो पुरा नभएको सुनाए । ‘आज घाँटी गर्हुङ्गो बनाम भनेको दुइ वटा मेडल लगाएर सपना अधुरै रह्यो । हाम्रो गलामा भएको चिज माग्न कत्तिपनि लाजे मानेनन् । किन देखावटी रुपमा लगाइदिनुपर्छ र ? मेडल आएपछि दिएको भए भइहाल्थ्यो त ।’

उता फेन्सिङ संघले भने आफ्ना कमिकम्जोरीलाई ढाक्ने प्रयास गरेको छ । नेपाल फेन्सिङ महासंघका महासचिव सुजन लाल श्रेष्ठले खेलाडीसँग मेडल नमागेको बताए । खेलाडीलाई धमाधम मेडल मागरे सजाइ मन्त्रीको अघि ल्याइएको मेडललाई उनले मेडल राखेप बाटै आएको बताए ।

‘सुरुमा मेडल नआएकै हो । हामीले सबै इभेन्ट सकेपछि दिने योजना बनाएका थियौँ । अचानक मन्त्री ज्यु आएपछि ढिला भएको हो’ उनले भने,‘इभेन्ट हुँदा मात्रै मेडल ल्याउने गरेका छौँ । एकैचोटी सबै लिएर आउँदा हराउन सक्ने भएकाले इभेन्ट अनुसार ल्याएका हौँ ।’

मन्त्री गहतराजले ईपि सामुहिक इभेन्टमा स्वर्ण विजेता त्रिभुवन आर्मी, रजक विजेता एपिएफ क्लब र कास्य विजेता सुदुरपश्चिम र प्रदेश १ लाई पदक प्रदान गरेका थिए । सेनाले सशसस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेका हुन् । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदुर पश्चिमले कास्य पदक जिते । फेन्सिङको पदकमा बागमती प्रदेशले र्शिष स्थानमा उक्लेको छ । बागमतीले ४ स्वर्ण, एक रजत सहित ५ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरीले १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेशले १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी प्रदेश १ ले ३ कास्य सहित पाँचौ स्थानमा रहेको छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य पदक प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ
अपराध

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ
अपराध

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन
प्रमुख समाचार

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ
अपराध

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ