२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पहिरो, बाढी तथा अविरल वर्षाको कारण १६ जनाको मृत्यु

गण्डकी प्रेस
अशोज २४, २०७९ १९:१० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
6
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । मुगु, छाँयानाथ रारा नगरपालिका ११ सालिम बस्तीमा सोमबार बिहान पहिरो जाँदा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरो जाँदा घरहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रुपमा खटिएको टोलीले ८ जनाको शव तथा अन्य ५ जनालाई घाइते अवस्थामा फेला पारेको हो ।

हुम्ला, चंखेली गाउँपालिका ६ मेल्छाम डुमबाडा बस्ने मनबिर बिकको घरमा आइतबार साँझ पहिरो जाँदा घर भत्किएर ६० वर्षीया तुलसा कामी समेत ४ जनाको मृत्यु भएको छ । उनको घर पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेल्छामबाट खटिएको प्रहरीले तुलसा समेत ४ जनाको शव फेला पारेको हो । साथै पहिरोमा पुररिएर १ जना गम्भीर घाइते भएका छन् ।

कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका ८ मुम्रा डालुके बस्ने जस बहादुर खत्रीको छोरा १४ वर्षीय कबुल केसीको पहिरोमा परेर आइतबार दिउँसो मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो आई च्यापिएर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पहिरोमा परेर सोही ठाउँ बस्ने २४ वर्षीया सोबिता सहकारी र २४ वर्षीया कल्पना बुढा घाइते भएका छन् ।

यसैगरी कालिकोट, तिलागुफा नगरपालिका ७ बालीगाउँ बस्ने धुर्वराज बिष्टको २ वटा घर र सोही ठाउँ बस्ने उपेन्द्र बिष्टको १ वटा घरमा आइतबार बिहान पहिरो गई भत्किदा २ जनाको शव फेला परेको छ भने अन्य ४ जना बेपत्ता भएका छन् । प्रहरी चौकी छाप्रेबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ ।

यसैगरी कालिकोट, तिलागुफा नगरपालिका १ पुलचोक भन्ने स्थानमा हिमा नदीमा आएको बाढीले शुभकालिका गाउँपालिका ८ घर भई नाग्म बजारमा होटल पसल गरी बस्ने ४६ वर्षीय उदय बहादुर शाहीको ४ तले घर बाढीले बगाएर पूर्णरूपमा क्षति भएक छ । साथै सोही ठाउँस्थित जुम्ला र मुगु जाने सडक समेत पूर्णरूपमा अवरोध भएको छ ।

बाजुरा, जगन्नाथ गाउँपालिका १ ढाडाकोट डिमुरगाउँ बस्ने ४५ वर्षीय प्रभुलाल गिरीको अबिरल बर्षातको कारण घर भत्किँदा गिरीको घटनास्थलमै मृत्यु भएको छ । साथै पहिरोको कारण सोही ठाउँ बस्ने रघु गिरि, कपुर गिरि, जय गिरी र परी गिरीको घर पूर्णरूपमा क्षति भएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका ११ जोगिमारे गाँउमा आइतबार बिहान पहिरो जाँदा ६ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १८ घर जोखिममा रहेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका १६ शिब शक्ति टोल बस्ने ४९ वर्षीय छोटीलाल चौधरीको घर अविरल वर्षाका कारण आइतबार साँझ भत्किँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नजिकैको प्रहरी कार्यालयबाट तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद