२०७९ माघ २०, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम

गण्डकी प्रेस
अशोज ६, २०७९ १९:५६ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
बिकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम
5
SHARES
Share on FacebookShare on Twitter


प्रदेश नं १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१।०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

२५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । कुमालले आजै विहान भएको हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए ।

५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र सेनाका अनुभव सुब्बा तेश्रो स्थानमा अए । यस्तै १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ दोश्रो र तेश्रो स्थानमा आए ।

४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धाम पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । पुलिसकै सनिल कुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए । २०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।

२०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए । १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए ।

५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे । यस्तै सेनाका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाईन् ।

यस्तै २०० मिटर फ्रिस्टायलमा सेनाकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाईन् । १०० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा सेनाको लागी दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन् । सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले ९ औं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरेकोमा संघलाई बिशेषत अध्यक्ष अशोक बज्राचार्यलाई धन्यवाद प्रदान गरे । उनले अवका दिनमा पौडी खेलले नतिजा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको भन्दै पूर्वाधारका कारण नतिजा प्राप्त नभएको भनि गुनासो सुन्न नचाहेको बताए ।

अशोज ५ र ६ गते आयोजना गर्ने भनिएको प्रतियोगिता प्राविधिक कारण १ दिन ढिलो गरि संचालन गरिएको थियो ।

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि
खेलकुद

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

१६ गते माओवादीको नेपाल बन्द आह्वान

१६ गते माओवादीको नेपाल बन्द आह्वान

चितवन क्षेत्र नम्बर ३ मा राप्रपा विक्रम पाण्डेले अग्रता कायम

चितवन क्षेत्र नम्बर ३ मा राप्रपा विक्रम पाण्डेले अग्रता कायम