२०७९ चैत्र १०, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनमोल बचत तथा ऋण सहकारीको अध्यक्षमा बराल

गण्डकी प्रेस
भदौ २०, २०७९ १७:५३ मा प्रकाशित
अर्थ, समाचार, समाज
अनमोल बचत तथा ऋण सहकारीको अध्यक्षमा बराल
17
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरा १७ छोरेपाटनमा अबस्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लि।को शनिबार सम्पन्न एघारौं साधारण सभा तथा पाँचौ अधिबेशनले खेमराज बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा टिकाराम बराल, सचीवमा एकनारायण भण्डारी, कोषाध्यक्षमा विष्णु तिमिल्सिना, सहसचिवमा साबित्रा पौडेल, सहकोषाध्याक्षमा सीता ढकाल र सदस्यहरुमा पुष्पा कार्की, थम कुमारी गुरुङ, सुभास अधिकारी, चतुर्भुज पहारी र रमेश कोइराला रहेका छन् ।

त्यसै गरि सभाले माधब भट्टराईको संयोजकत्वमा मधु पौडेल र लक्ष्मी पोखरेल सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाहीले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले तल्लो बर्गलाई उत्पादनमा जोड्न सके देशमा समृद्धि हासिल गर्न सकिने बताउनु भएको थियो ।

कार्यक्रममा कास्की बचत तथा ऋण संघ कास्कीका कार्यबाहक सचिव अधिबक्ता मिना रानाभाट, संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, सल्लाहकार प्रबिण पौडेल, सितल बचत ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी लम्साल, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति झपिन्द्र राज रेग्मी, छोरेपाटन माबीका प्रधानाध्यापक डिल्लीराम शर्मा, शेयर टीकाराम पोख्रेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने महिला परिचालन उपसमिति संयोजक साबित्रा पौडेलले सहकारी सम्बन्धि कविता बाचन गर्नु भएको थियो ।

सहकारीका अध्यक्ष बद्रीनाथ पहारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष माधब भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक छबिलाल पनेरुले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा ७० बर्ष पार गरेका जेष्ठ सदस्यहरु श्याम लाल बराल, शोभाखर ढकाल र बलबहादुर रानाभाट, बिद्यार्थीहरु सन्देश बराल, आइस्ता लामिछाने, कानुनी सल्लाहकार महेन्द्र प्रसाद तिमिल्सिना, उत्कृष्ट कारोबार कर्ता बिष्णु माया आले, उत्कृष्ट बचत कर्ताहरु रेशम रमण सुवेदी र यम कुमारी रानालाई सम्मान गरिएको थियोे ।

संस्थाका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खेमराज बराल (ध्रुव)ले र संचालन सचीव एकनारायण भण्डारीले गरेका थिए भने धन्यवाद ज्ञापन निबर्तमान अध्यक्ष माधब पहारीले गर्नु भएको थियोे ।

सम्बन्धित समाचार

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,
प्रमुख समाचार

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

नेपाल एकदिवसीय विश्वकप छनोटमा

नेपाल एकदिवसीय विश्वकप छनोटमा

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने