२०८० जेष्ठ १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

गण्डकी प्रेस
भदौ १३, २०७९ १२:१८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
16
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका ९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना ४ ख ९६०३ नम्बरको ट्रकमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका २ घर भएकी २५ वर्षीया श्रृजना विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका ७ बसपार्कस्थित सडकमा बा ६० प ५२४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका १३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका ५ कल्याणपुरमा रोकी राखेको ना ७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३-००४ प ५३७८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका २७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका ६ गोरकट्टास्थित सडकमा लु १६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका ३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल लु।२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित हुँदा लु १ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या
अन्तराष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा
प्रमुख समाचार

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्
प्रमुख समाचार

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिना गर्ने पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

 स्याङ्जामा एक सहित देशभर पाँच शव फेला

चर्चित खबरहरु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल