कास्की । पोखरा महानगरपालिका १० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका १९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-